विदेश

विधानसभाका लागि नयाँदिल्लीमा मतदान जारी

काठमाडौँ -भारतको राजधानी नयाँदिल्लीमा विधानसभाका लागि आज बिहानैदेखि मतदान भइरहेको छ । मुख्यमन्त्रीका लागि भारतीय जनता पार्टीका किरण बेदी, आम आद्मी पार्टीका अरविन्द

फुटबल मैदान रणभूमिमा परिणत

माघ २३,काठमाडौँ – अफ्रिकामा जारि अफ्रिका कप अफ नेसन्स ९एफ्कन० अन्तर्गतको हिजो भएको दोस्रो सेमिफाईनल खेल घरेलु समर्थकले उत्पात मच्चाएपछि ‘रणभूमि’ बनेको छ ।

चीनमा होलसेल बजारमा आगलागी, १७ जनाको मृत्यु

माघ २३, काठमाडौं – चीनको होलसेल बजारमा भएको आगलागीमा १७ जनाको मृत्यु भएको छ । चीनको दक्षिण्ँी क्ष्ाँत्रको ग्वाङडोङ प्रान्तमा रहेको बजारमा आज

विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, १२ जना अझै बेपत्ता

माघ २२,काठमाडौं- ताइवानमा विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । १२ जना हराइरहेका छन् । हराईरहेकाहरुको खोजीलाई तीब्र पारिएको त्यहाँका

ईन्डोनेसियाले दुई अस्ष्ट्रेलियन नागरिकहरुलाई मृत्युदण्ड दिने

काठमाडौँ-ईन्डोनेसियाले, दुई अस्ष्ट्रेलियन नागरिकहरुलाई मृत्युदण्ड दिने भएको छ । त्यहाँका महान्ययधिबक्ताका अनुसार एन्ड्रेउ चान  र म्याउरन सुकुमारानलाई लागुपदार्थ ओसारपसार गरेको आरोप लगाईएको छ

इजिप्टद्वारा अल जजिराका पत्रकार ग्रेस्ट रिहा

काठमाडौँ-इजिप्टमा चार सय दिनसम्म बन्दी जीवन बिताएपछि मुक्त गरिएका अल जजिराका पत्रकार पिटर ग्रेस्टका परिवारले उनका दुईजना सहकर्मीहरु रिहा नहुञ्जेल उनले आराम नगर्ने

आईएसद्धारा अर्का जापानी बन्धकको हत्या

माघ १८,काठमाडौँ –   हत्या गर्ने चेतावनी दिदै आएको इस्लामिक स्टेट लडाकु समूहले सिरियाबाट अपहरित जापानी नागरिक केन्जी गोटोको शिर छेदन गरिएको देखिने एउटा

श्रीपवनलाई देशको मुख्य न्यायाधीश नियुक्त

माघ १७,काठमाडौं- श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले अल्पसंख्यक तमिल सुमदायका श्रीपवनलाई देशको मुख्य न्यायाधीश नियुक्त गरेका छन् । ६२ बर्षीय श्रीपवनलाई सिरीसेनाले राजधानी कोलम्बोमा

हतियार विशेषज्ञलाई मारेको दाबी

माघ १७,काठमाडौं- अमेरिकाले इराक र सीरियामा सक्रिय विद्रोही संगठन इस्लामिक स्टेट (आईएस)को रासायनिक हतियार विशेषज्ञलाई मारेको दाबी गरेको छ । अमेरिकी सेनाले इराकमा

गोर्खा सैनिकका कर्नेल एम एन राईको कस्मिर भिडन्तमा मृत्यु

काठमाडौँ – गोर्खा सैनिकका कर्नेल एम एन राईको कस्मिरको दक्षिणी पुलवामा जिल्लामा विद्रोहीहरुसँगको भिडन्तमा निधन भएको छ । गणतन्त्र दिवसका दिन युद्ध सेवा