विजनेश

कर्णाली सम्झौता सम्पन्न

असोज ३,काठमाडौँ-नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न भएको छ । प्रधानमन्त्री सुशील कोइराला र भारतका गृहमन्त्री

तरकारीभन्दा मासु सस्तो

असोज ३,काँकडभिट्टा-झापामा ब्रोइलर कुखुराको मासु तरकारीभन्दा सस्तो भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ डेढ सय रुपैयाँमा एक छाक तरकारी पाउन गाह्रो

तरकारी मूल्य दोब्बर

आश्विन २,काठमाडौ-भदौ २८ मा प्रतिकिलो ४० रुपैयाँमा पाइने गोलभेंडाको मूल्य ७० पुगेको छ। ४५ को काउलीलाई अहिले ९० रुपैयाँ तिर्नुपर्छ। लौकाको ३० रुपैयाँ

जुट्यो पीडीएमा सहमति

असोज २,काठमाडौं–माथिल्लो कर्णाली जलविद्युत परियोजना प्रर्वद्धक कम्पनी जीएमआरसँग आयोना विकास संझौता (पीडीए) गर्न सहमति जुटेको छ ।सत्तारुढ दल कांग्रेस र एमालेबीच भएको दफाबार

शेयर बजारमा एकैदिन १ अर्व २० करोड कारोबार

असोज १, काठमाडौँ-नेपाली शेयर बजारमा हिजो भएको कारोवारबाट नयाँ रेकर्ड कायम भएको छ । यस दिन नेपाली पूँजी बजारको इतिहासमानै पहिलो पटक एकैदिन १

बुधबारदेखि नयाँ नोट वितरण गरिने

भदौ ३१, काठमाडौँ-नेपालीहरूको महान् चाड बडादसैँका लागि नेपाल राष्ट्र बैंकले बुधबारदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग,

चिलिमे जलविद्युत् सेवा पुनःसञ्चालन

 भदौ ३१, रसुवा– राष्ट्रिय प्रसारण लाइन बिग्रँदा गत चार दिनदेखि बन्द रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् गृह सोमबार साँझदेखि पुनःसञ्चालन भएको छ ।