मुख्य खबर

रित्तो थाल बोकेर सहकारीपीडित सडकमा

कात्तिक ९, गण्डकी – दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी

चन्द्रागिरीमा मोटरसाइकल ¥याली सहित नेपाल संवतको नया वर्ष ११४५ मनाइदै

कात्तिक ८, काठमाडौं  – आगामी १७ गते नेपाल संवत्को नयाँ वर्ष ११४५ चन्द्रागिरीमा बिशेष कार्यक्रमका बीच मनाइने भएको छ । चन्द्रागिरी नगरपालिका वडा

घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी

कात्तिक ८, दमौली -तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रूपमा प्रदान गर्न घरदैलोमै घुम्ती शिविर आयोजना गरेपछि स्थानीयवासी खुसी भएका छन् ।

जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता

कात्तिक ८, जुम्ला – जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

कात्तिक ८, म्याग्दी – स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर

सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी

कात्तिक ७, कञ्चनपुर –  वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन् । दोधारा चाँदनीस्थित

रिचार्ज पोखरी बनाइएका ‘काङ्साहोल ताल’मा डुङ्गा सयरसँगै माछापालन

कात्तिक ७, खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक

अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

कात्तिक ७, काठमाडौं – अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन पुगेका हुन् । उनलाई डलेस अन्तरराष्ट्रिय

बाटो खुलेको २५ वर्षपछि कालोपत्र

कात्तिक ७, म्याग्दी – बेनी नगरपालिका–६को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ । बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजनामार्फत

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

कात्तिक, ७ पर्सा – वीरगञ्ज मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ