मुख्य खबर

श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर

चैत ६, बैतडी – दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ । ज्योती विकास बैंकको

राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ स् मनरुपा शर्मा

चैत ५, काठमाडौं – राष्ट्रियसभाको सदस्य भएको एक वर्ष पूरा भयो । राष्ट्रियसभामा एक वर्ष रहँदैगर्दा धेरै विषयमा अनुभव हासिल गरेकी छु ।

स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै

चैत ५, खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै

स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

चैत ८, काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

चैत ४, भोजपुर – बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

चैत ४, कर्णाली – कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव दिएको छ

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

चैत ४, काभ्रेपलाञ्चोक – जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः००

नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो

चैत ४,गोरखा – यहाँका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक

चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

चैत ३, म्याग्दी – समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा तयार पारिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४