मुख्य खबर

युवा नहुँदा ठिनीमा मेला धान्नै मुस्किल

भदौ १७, काठमाडौ – मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो ९भदौरे मेला० केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ । रोजगारी,

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

भदौ १७, काठमाडौ-विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु :  सातजना बिरामी

भदौ १७, काठमाडौ – वाँके जिल्लाको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी

नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो

भदौ १६, काठमाडौ – यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार

अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

भदौ १६, काठमाडौ – पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ । यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा वर्षासँगै पहिरो जाँदा आज

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ४४ व्यापारीविरुद्ध मुद्दा

भदौ १६, काठमाडौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो

रातभर जाग्राम बस्न बाध्य आरक्ष क्षेत्रका स्थानीय

भदौ १५, काठमाडौ – सुनसरी बराहक्षेत्र नगरपालिका–२ पुनरवासका पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भएको छ । उनले एक हप्तादेखि राति सुत्नै

गौमुलेमा रहेको कुमारी बैंकको शाखा तोडफोड

भदौ १५, काठमाडौ- वाजुरा जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । राति २

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

भदौ १५, काठमाडौ – म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी