मुख्य खबर

पानी जहाजमा विष्फोट १८ भारतिय सैनीक बेपत्ता

३० साउन भारतको मुम्बईस्थित मुम्बई बन्दरगाहमा राखिएको एक भारतीय  नौसैनिकको एक पानी जहाजमा विष्फोट पछि, आगलागि भएको छ । गएराति भएको यो घटनामा

खलंगा बजार बन्द

३० साउन, दार्चुला । सरकारले आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै महाकालीका बाढीपीडित दार्चुलाबासीले, आज विहानै देखि दार्चुला  सदरमुकाम खलंगा बन्द गराएका छन् ।

राजनीतिक समितिले, असन्तुष्ट दलहरुसंग आजपनि बार्ता गर्दै

३० साउन, काठमाण्डौ । प्रमुख चार राजनीतिक दल सम्मिलित उच्चस्तरिय राजनीतिक समितिले आजपनि  निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट रहदै आएका राजनितीक दलहरुसंग छुट्टा छुट्टै बार्ता

मोर्चाका दुई माग जारी

काठमाडौं(इमेलखबर) साउन, २९ उपेन्द्र यादवको नेतृत्वको मोर्चाबिच समानुपातिकको सीट संख्या र चार राजनीतिक दलहरु बिच सहमति भएतापनि खिलराज रेग्मीको राजीनामा तथा निर्वाचन क्षेत्र

ब्यवसायमा बर्डफ्लुको सन्त्रास पोल्ट्री र ह्याचरीको करिब ७५ करोड लगानी जोखिममा

विनोद परियार रूपन्देही / रुपन्देहीको चिल्हिया गाविस वडा न. ६ नागथान स्थित डम्बर बहादुर सुनचौरीको पोल्ट्रफर्ममा साउन १६ गते बर्डफ्लु भेटियो । निकै

असफल लोकतन्त्रको विकल्प ल्याउनु आवश्यक: पुर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं, इमेलखबर संवाददाता पुर्व प्रधान मन्त्री बाबुराम भट्टराईले दक्षिण एसियामा दिगो शान्ती, लोकतन्त्र र विकासका मुद्धाहरुमा साझा छलफल गरिनु पर्ने धारणा राखेका छन्

पार्कमा समाज दृश्य

मधु शाही काठमाडौ, श्रावण २२ हरियो रंगमा उनले आफ्नै अनुहार पोतिन् । यतिमात्रै होइन लामो कपाललाई तन्काइ हाँगा, फुल र पातसहितको सुन्दर रुखको

असन्तुष्ट दल र उच्च स्तरिय समितबीच बार्ता अहिलेकै अबस्था कायम रहदासम्म निर्वाचन सहभागि नहुने अडान

असन्तुष्ट दलहरुले मंसिर ४ गतेका लागि घोÈण्ाँ गरिएको निर्वाचनको सम्पूणर््ँ प्रक्रिया नरोक्दा सम्म राजनितीक निकास ननिस्कने बताएका छन् । आज चारदलिय राजनितिक समिति