मुख्य खबर

मञ्चमा प्लसटुका कुरा

चैत्र २३, काठमाडौं–किशोरावस्थामा गरिने रोचक र रमाइला दृश्य समेटेर यतिबेला मण्डला थिएटरले ‘प्लसटु स्कुल अफ लाइफ’ नाटक मञ्चन गरेको छ । अनामनगरस्थित मण्डलामा

सैनिकका कथा पुस्तकमा

२३ चैत्र,काठमाडौं–मुलुक निर्माणको लागि नेपाली सेनाले गरेको योगदान प्रशंसनिय छ । तर, इतिहासमा उनीहरुको मुल्यांकन खासै गरेको पाइदैन् । यसै सन्र्दभमा सैनिकका कथा

राष्ट्रपतिद्धारा १३ जनालाई ‘आमा सम्मान’ प्रदान

चैत २१, काठमाण्डौ–समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने १३ जना व्यत्तित्वहरुलाई ‘आमा सम्मान’ प्रदान गरिएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा भएको

कृषि मन्त्री पराजुली पशु विकास फार्म निरीक्षणमा

चैत्र २१, पोखरा–कृषि मन्त्री हरिप्रसाद पराजुलीले पशु प्रजनन अनुसन्धान केन्द्रहरुलाई स्रोत र साधनले कमी हुन नदिने बचन दिनुभएको छ । आज पोखराको छिनेडााडास्थित

दुर्घटनामा एक जनाको मृत्यु

चैत २१, काठमाण्डौ– राजधानिको कलंकीमा ट्याक्सी र मोटरसाईकल एक आपसमा ठोक्कीदा १ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाईकल चालक दाङ लालमटियाका २१

कपिलवस्तुको वीरपुरमा भीषण आगलागी, एक बालकको मुत्यु

चैत्र १९,कपिलबस्तु– कपिलबस्तुको वीरपुर गाविस ८ पिपरीमा भीषण आगलागी हुादा ४८ घरगोठ जलेर नष्ट भएका छन् । आगालागिमा परी एक बालकको मृत्यु भएको

संरक्षणको पर्खाइ

दोलखा–दोलखा जिल्लाको एउटा सुन्दर ठाउा शैलुङ्गेश्वर । पर्यटकीय स्थल । रमणीय हरियाली डाडाकााडा । लमतन्न परेको भौसे डााडा । त्यसैको फेदमा छ फलामपोखरी