मुख्य खबर

सार्क सम्मेलनका कारण बन्ने भो रानीपोखरीमा पानीफोहरा

असार २४ काठमाडौँ – सार्कको १८औँ शिखर सम्मेलनलाई लक्ष्यित गरी रानीपोखरीमा पानीफोहरा निर्माण गरिने भएको छ । दक्षिण एसियाका आठ राष्ट्र संलग्न सार्कको

महिलामाथि हुने यौन हिंसाविरुद्ध धर्ना

काठमाडौँ, २३ असार । महिलामाथि हुने यौनहिंसा तथा बलात्कारविरुद्ध महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले बानेश्वरमा आज एक घण्टा धर्ना दिएको छ । विगत

शिक्षकको हत्या पछि शान्ति क्षेत्र सुनसान

असार २३, डोटि । शिक्षकको हत्या भएको घट्नापछि डोटिको बर्छेन उच्च माध्यमिक विद्यालय एकहप्तादेखि बन्द छ । त्रासका कारण अभिभावकले छोराछोरी विद्यालय नपठाएको

आँसुले ल्याएको सफलता

मेरो जीवनमा सबै कुरा छिटोछिटो भयो, लिली थापाले मधुर आवाजमा भनिन्।  १३ वर्षमै एसएलसी सकेकी उनी २८ वर्षमै तीन छोराकी आमा बनिन्। खुसीको

जवानमाथिको छुवाछुतमा जिल्ला प्रहरीको निष्कर्ष ’मीठो भात नपकाएकाले ड्युटी परिवर्तन’

२२ असार, विराटनगर । धनुकटाको लडाँडाबजारसिथ्त ओखे प्रहरी चौकीमा कार्यरत जवानमाथि जातीय छुवाछुत नभएको भन्दै जिल्ला प्रहरी कार्यालयले ढाकछोपको प्रयास गरेको छ ।

हरियो तरकारीमा विषैविष, विषाक्त देखिएपनि कानुन नहुँदा नष्ट नगरी विक्रीवितरण

२२ असार, काठमाडौँ । छिमेकी भारत र स्वदेशकै विभिन्न जिल्लाबाट दिनहुँ राजधानी भित्रिने हरियो तरकारीमा अत्याधिक विषादी पाइने गुनासो सुनिन थालेको वर्षौ भयो

दश हजार हराएको पीडाले आत्महत्या

२१ असार, बझाङ । दौलीचौर(८ खरेनीकी ४९ वर्षीया डल्लीदेवी विकले १० हजार हराएको पीडा सहन नसकेपछि शुक्रबार बिहान चैनपुरको बाहुलीगाड खोलामा हामफालेर आत्महत्या