मुख्य खबर

पशुपतिमा ब्राह्मणमाथि छानबिन गरिँदै

साउन १०, काठमाडौँ  – पशुपति क्षेत्र विकास कोषले पशुपतिमा पूजाआजा गराउन माग गरेका ब्राह्मणको आवेदनमाथि छानबिन सुरु गरेको छ । पशुपतिमा पूजाआजा गराउनेहरु

भित्रीमधेस आधारभूत सेवाविहीन, बाढीको सन्त्रास कायमै

साउन १०, डडेल्धुरा- साउनको पहिलो साता आएको भीषण बाढीले क्षतिग्रस्त डडेल्धुराको भित्रीमधेस क्षेत्रका बासिन्दा एक सातादेखि आधारभूत सेवाबाट वञ्चित भएका छन् । एकातिर

भण्डारीको ‘वाग्मती’ एल्वम सरसफाइ अभियानमा विमोचन

काठमाडौँ – प्रत्येक हप्ता बेल्चा र ग्लोब लगाएर बाग्मती सफ गर्ने स्वयमसेवक तथा समाजसेवीहरुले यो हप्ता फरक तरिकाले वाग्मती सरसफाई सप्ताहलाई निरन्तरता दिएका

क्यान्सरका बिरामीलाई भाडा छुट

साउन १०,  भक्तपुर – भक्तपुर मिनिबस सेवा समितिले आफ्ना सदस्य गाडीमा क्यान्सरका बिरामीलाई भाडा छूट दिने भएको छ। समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले भक्त

अभिभावकको रिसको असर छोराछोरीलाई, स्वेच्छा विद्यालयबाटै निकालिइन्

साउन १०, काठमाडौं – साँगास्थित नेपाल प्रहरी आवासीय उच्चमाध्यमिक विद्यालयका प्रिन्सिपलले अभिभावकसँगको रिसइवीका कारण एक छात्रालाई परीक्षाबाट वञ्चित गराएका छन्। कयथभअजबकक्षा १२ मा

क्षतिपूर्तिको माग गर्दै महानगरपालिकामा धर्ना

साउन ९, काठमाडौँ –  काठमाडौँका सडक व्यापारीहरूले आज काठमाडौँ महानगरपालिकाको मूल ढोकामा धर्ना दिएका छन् ।      बीस वर्षदेखि काठमाडौँका सडक पेटीमा व्यापार

श्रीमती देहव्यापारमा लगाउने श्रीमानलाई १० बर्ष कैद

साउन ९, काठमाडौं – श्रीमतीलाई जबर्जस्ती देहव्यापारमा लगाउने श्रीमान्लाई भक्तपुर जिल्ला अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । सिन्धुपाल्चोकका  दीपक पण्डितलाई जिल्ला

नेवार समुदायले गठेमंगल पर्व मनाउदै

साउन ९,काठमाडौं – नेवार समुदायले आज गठेमंगल पर्व धुमधामका साथ मनाउँदै छन् । श्रावण कृष्ण चतुर्दीका दिन मनाइने यो पर्वलाई घर्टाकर्णचर्तदशी पनि भन्ने