मुख्य खबर

आज राष्ट्रिय संरक्षण दिवश बिभिन्न कार्यक्रम गरि मनाईदै

असोज ७ , काडमान्डौं – राष्ट्रिय संरक्षण दिवस आज बिभिन्न कार्यक्रम गरि देशैभर मनाईदैछ । विसं २०६२ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल

अखिलको महाधिवेशनमा आज मतदान हुदै

असोज ७ , काडमान्डौं – बिहीबारदेखि राजधानीमा जारी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २१ औा महाधिवेशनमा नया कार्यसमिति चयनका लागि आज मतदान भैरहेको

सिट बांड्ने समिति बनाउन कांग्रेस भित्र विवाद

काठमाडौं, सभापति सुशील कोइराला र वरिष्ठ नेत शेरबहादुर देउवाबीच असहमति भएपछि समिति गठन अनिश्चित भएको छ ।  बुधबार पार्टी महामन्त्री कृष्ण प्रसाद सिटौलाले

भारतीय राजदूत स्वदेश फर्कदै

भारतीय राजदूत जयत प्रसाद आफ्नो २ वर्षे कार्यकाल सक्याएर आज स्वदेश फर्कदै हुनुहुन्छ । नेपालको राजनितीमा नजिकको सम्बन्ध रहेको भारतले, जयन्त प्रसादको ठााउमा,

डेभिड र ओवामाबीच टेलीफोन बार्ता

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन र अमेरिकी राष्ट्रपति बराक ओवामाबीच, सिरीयाको हिंसाबारे, झण्डै ४० मिनेट टेलीफोन बार्ता भएको छ । उहााहरुबीच, यदी सिरीयाका राष्ट्रपति

नेपाल सदभावना पार्टीको विस्तारित बैठक जारी

नेपाल सदभावना पार्टीको राष्ट्रिय कार्य समितिको तीन दिने विस्तारित बैठक तथा प्रशिक्षण आज पनि जारी छ । हिजो देखि जारी  बैठकमा  राजनीतिक प्रस्ताव,

पत्रकार सम्मानीत

काठमाडौं, भदौं ९ कान्तिपुर राष्ट्रिय दैनिककी संवाददाता मधु शाही र गायिका सुनिता दुलाल राजधानीमा शनिबार सम्मानीत भएका छन् । दिदिबहिनी फाउन्डेशनले गरेको तीज

पाल्पाली तीज हुंदै

काठमाडौं, भदै ९ पाल्पा विकास मञ्चले तीजको अवसरमा राजधानीमा वृहत दर एवं सांगीतिक कार्यक्रम गर्दै छ । भदौ १५ गते हुन लागेको कार्यक्रममा

सर्वदलीय सम्मेलनलाई चुनाव सार्ने रणनीतिको रुपमा प्रयोग नगर्न आग्रह

रुपन्देही,७ भदौं । नेपाली काग्रेसका नेता एंव पूर्व अर्थमन्त्री डा.रामशरण महतले सर्वदलीय सम्मेलनलाई चुनाव सार्ने रणनीतिको रुपमा प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।