मुख्य खबर

दलित समुदायका सञ्चारकर्मीले बुझाए ज्ञापनपत्र

वैशाख १५,काठमाडौं–राजधानीमा क्रियाशील दलित समुदायका सञ्चारकर्मीहरुले आइतवार सरकारलाई ११ बुादे ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सञ्चारमन्त्री डा. मिलेन्द्र रिजालसमक्ष दलित समुदायका सञ्चारकर्मीको क्षमता

न्याय पाउन मन्त्रालय धाउदैछन् कमलरी

वैशाख १५,काठमाडौं–राजधानीलगायत देशका विभिन्न ठाउामा कमलरी राखिएको भन्दै पूर्व कमलरीले हाल कमलरी बसिरहेकाहरुको मुक्तिको प्रयास गरिरहेका छन् । तर कानुनको वकालत गर्ने कानुन

विद्यालयमा अक्षयकोष स्थापना

वैशाख १४, स्याङ्जा –विर्घा स्याङ्जा सहयोग समाज युएईले विर्घा गाविस भित्र रहेका एघार वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको छ । स्याङ्जाको विर्घाबाट

सुख्खायामले बैतडीमा खानेपानीको समस्या

वैशाख १४, वैतडी–गर्मी याम संगै खानेपानीको स्रोत सुक्दै गएिपछि बैतडीका विभिन्न गाविसमा खानेपानीको समस्या हुन थालेको छ । सुख्खायामले खानेपानीका मुहानहरु सुक्दै गएका

सामुदायिक वनमा डढेलो

वैसाख १४, नुवाकोट–नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ५ माझिटारमा रहेको ठूलोगााउ सामुदायिक वनमा डढेलो लागेको छ । शनिवार अपरान्ह २ बजेबाट लग्न सुरु

दलितमैत्री संविधान निर्माणका लागि सवैले खबरदारी गर्नुपर्ने

बैशाख १३, रूपन्देही– नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले दलितमैत्री संविधान निर्माणका लागि सवैले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । मूलुकको ठूलो शक्ति अझै

१३ मजदुरको उद्धार

वैशाख १३, कास्की–कास्कीको सिल्दुजुरेमा निर्माणाधीन उपल्लो मादी जलविद्युत् आयोजनाको सुरुङ्गमा पहिरो जाादा थुनिएका १३ जना मजदूरलाई झण्डै १४ घण्टापछि, सकुशल उद्धार गरिएको छ

लागु औषध सहित एक युवक पक्राउ

वैशाख १३, सर्लाही– लागु औषध सहित सर्लाहीको लालबन्दीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । लालबन्दी स्थित यूनाईटेड आल्मुनियममा कार्यरत बारा पसौना ९

कमालाको साइनो भित्रको मान्छे सार्वजानिक

वैशाख १२, काठमाडौ–निकै लामो समय देखी नेपाली साहितिक क्षेत्रमा कलम चलाउदै आउनुभएकी सष्ट्रा कमला प्रसाईको कविता संग्रह साइनो भित्रको मान्छे सार्वजानिक गरिएको छ