मुख्य खबर

मैनहियामा पनि पूर्णखोप

बैशाख २७,रूपन्देही–सन् २०१७ सम्ममा रुपन्देहीलाई पूर्ण खोययुक्त जिल्ला बनाउने अभियान तिव्र पारिएको छ । यसैक्रममा शनिबार मैनहिया गाविसलाई एक समारोहका विच पूर्णखोप गाविस

बाघको आक्रमणबाट एकको मृत्यु

वैशाख २६, महोत्तरी –महोत्तरीको खयरमारा गाविसमा बाघको आक्रमणबाट गएराती एकजनाको मृत्यु भएको छ । खयरमारा ४ का धनबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको

बुद्धजयन्तीका अवसरमा बुद्धजयन्ती सप्ताह शुरु

वैशाख २६, काठमाडौ– यसवर्षको २५५८ औं शाक्यमुनि भगवान् बुद्धको जन्म जयन्ती शुक्रवार देखि सप्ताहव्यापी रुपमा सुरु भएकोछ । ‘सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको

अनियन्त्रितरुपमा नदीजन्य वस्तुको चोरी निकासी रोक्न माग

वैशाख २५, नवलपरासी– विभिन्न संघ संस्थाहरुको नाउंमा जिल्लाको खजुरा खोलाबाट अनियन्त्रितरुपमा नदीजन्य वस्तुको चोरी निकासी भईरहेको भन्दै नवलपरासीका स्थानियवासीले नियन्त्रणका लागि सम्बन्धित निकायसाग

शुक्रबारदेखि मह जात्रा हुँदै

वैशाख २४,काठमाडौ–पछिल्लो ७ वर्षको अन्तरालपछि मह जोडी हरिवंश आचार्य र मदनकृष्णि श्रेष्ठले मह जात्रा गर्ने भएका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलन मार्फत

गर्भवती पत्नीलाई आगो लगाउने फरिदविरुद्ध मुद्दा दर्ता

वैशाख २४, बााके – विवाहमा मोटरसाइकल र भौसी दाइजो नल्याएको भन्दै गर्भवती पत्नीलाई जिउादै आगो लगाउने फरिद शेखविरुद्ध बााके जिल्ला प्रहरीले ज्यान मार्ने

लुम्बीनी चिनी मिलका महाप्रबन्धक प्रहरी हिरासतमा

वैशाख २४, नवलपरासी– नवलपरासी स्थित लुम्बिनी चिनी मिलका महाप्रवन्धक बाबुलाल अग्रवाललाई प्रहरीले हिरासतमा लिएको छ । उखु तौलमा किसानहरु लाई ठगी गरेको आरोपमा

आयल निगमका दुइजना कर्मचारी पक्राउ

वैशाख २२, रुपन्देही–नेपाल आयल निगमका दुइजना कर्मचारीलाई रुपन्देही प्रहरीले पक्रेको छ । भलवारी शाखाका निगमका अधिकृतद्वय दीपेन्द्र महतो र रवीन्द्रकुमार रावतलाई पक्रउ गरेको

नेपाल भारत सिमा नाका वन्द

वैशाख २२,वाके–आजदेखि भारतको उत्तराखण्डसंग सिमा जोडिएका नेपालको पश्चिमी नाकाहरु ६० घण्टाका लागि बन्द हुदैछन् । भारतको उत्तराखण्डमा सातौँ चरणको लोकसभा निर्वाचन हुन गइरहेकोले