मुख्य खबर

देवदह नगरपालिका औपचारिकरुपमा शुभारम्भ

जेठ ६, रुपन्देही–रुपन्देहीको देवदह नगरपालिका घोषित भएसगै आजदेखि औपचारिकरुपमा कार्यालय स्थापना गरी काम सुरु गरेको छ । रुपन्देहीका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले

योग विज्ञान शिविर सम्पन्न

जेठ ५, चितवन–स्वस्थ्य जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सञ्चालित १० दिने योग विज्ञान शिविर आज भरतपुरमा सकिएको छ । भरतपुर १० स्थित स्याउलीबजार

जिविस सोलुखुम्बुमा फेरी तालाबन्दी

जेठ ५, सोलुखुम्बु–जिल्ला बिकास समिति सोलुखुम्बुमा फेरी दोश्रो पटक तालाबन्दी गरिएको छ । पर्यटन रोयल्टी रकम विनियोजनमा आलटाल भएको भन्दै आठ राजनितीक दलले

मेसिन मर्मत नहुदा उदयपुर सिमेन्ट उद्योग बन्द

जेठ ४, उदयपुर –देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग पाच दिनदेखि बन्द भएको छ । उद्योगको प्रदूषण नियन्त्रण गर्ने मेसिनमा गडबडी

कमलपित्तबाट थप एकको मृत्यु

जेठ ४, विराटनगर –विराटनगर क्षेत्रमा फैलिएको कमलपित्त(जण्डिस)को कारण हिजो सांझ थप एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार मृत्यु

कमलपित्त रोग नियन्त्रण हुदै

जेठ ३, विराटनगर– विराटनगरमा तिन हप्तादेखी महामारीको रुपमा फैलिएको कमलपित्त रोग नियन्त्रणमा आउन थालेको छ । रोग नियन्त्रणका लागि सरकारी तथा विभिन्न गैरसरकारी

पेट्रोलियम पदार्थको अनुगमन, केहीमा मट्टीतेल फेला

जेठ ३, रुपन्देही–प्रहरीले रुपन्देहीको पडसरी वडा नम्बर १ र मधवलीया ३ बाट डिजेल चोरीमा संलग्न १९ वटा ट्याङकरमा भएको पेट्रोलियम पदार्थको अनुगमन सुरु

खोरेत रोगको भाइरस पत्ता लगाउन नमुना सङ्कलन

जेठ २, चितवन– चितवनसहित देशका ४२ जिल्लामा फैलिएको खोरेत रोग नियन्त्रणका लागि भ्याक्सिन बनाउन अस्ट्रेलियाका वैज्ञानिकहरूले नेपालका विभिन्न क्षेत्रबाट नमुना सङ्कलन गरेका छन्

दृष्टि बनिन् नया लिटिल मिस युनिभर्स

जेठ १, काठमाडौ–टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा सोमबार राती भएको ‘लिटिल मिस वल्र्ड युनिभर्स’को प्रतियोगितामा नेपालकी दृष्टि दाहालले शीर्ष उपाधि लिटिल मिस वल्र्ड युनिभर्स