मुख्य खबर

आठ विद्यार्थी सङ्गठनद्धारा शुल्क वृद्धिको विरोध

असार ३१, झापा – शुल्क वृद्धिको विरोध गर्दै आठ विद्यार्थी सङ्गठनहरुले झापाको दमक बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।  शुल्क वृद्धिको विरोध गर्दै

नेपाल ओलीभन्दा ३ मतले अगाडि (अपडेट)

असार ३१, काठमाडौं – एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणामअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली माधवकुमार नेपालभन्दा ३ मतले पछि परेका

चार वर्षदेखि थन्क्याइएका शव शिक्षण अस्पतालबाट जनकपुर लगिँदै

असार ३१, काठमाडौँ – त्रिवि शिक्षण अस्पताल महारागञ्जको शव गृहमा चार वर्षदेखि राखिएका पाँचजना द्वन्द्वपीडितका शव साउन पहिलो साता अन्तिम संस्कारका लागि जनकपुर

यार्सा यात्राको अँध्यारो पाटो : कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने

असार ३१, दार्चुला – आँखा कमजोर भएपछि काँडा गाविस-७ बाझका ५२ बर्षीया असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे ।

गुण्डा नाइके चक्रे जमानतमा रिहा

असार ३०, काठमाडौँ – लागुऔषध कारोबारको मुद्दा खेपिरहेका गुण्डा नाइके चक्रे मिलन सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को एक मुद्दामा  विशेष अदालतमा जेथा जमानीमा रिहा भएका

ट्रक र मोटरसाइकल ठोक्किँदा दुईको जनाको मृत्यु

असार ३०, सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ खरचुहियाँमा गएराति मोटरसाइकलले सडकछेउमा रोकिराखेको ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । गएराति

सडक विस्तारले गाउँमै नुनदेखि सुनसम्म

असार ३०, काठमाडौँ – सडक सञ्जाल जोडिएपछि अछामका अधिकांश गाउँ बजारमा परिणत भएका छन् । सदरमुकामदेखि हप्तौँ लाग्ने विभिन्न गाविसका कुनाकुनासम्म सडक पुगेपछि

पहिरामा परी तीन जनाको मृत्यु

असार २९, ललितपुर – लेले गाविसस्थित महादेव खोलामा रहेको युनाइटेड सिमेन्ट प्रालिका नाममा दर्ता गरी लक्ष्मण सिलवालले सञ्चालन गर्दै आएको ढुङ्गाखानीमा ढुङ्गा निकालिरहेको

चापागाईँको ‘रिलदेखि डिजिटलसम्म’ले भन्छ सत्य हरिषचन्द्र देखि आजसम्मको कथा

असार २९, काठमाडौँ – संचारकर्मी  क्रन्दन चापागाईंद्वारा लिखित ‘रिलदेखि डिजिटलसम्म’ नामक पुस्तक सार्वजनिक भएको छ ।     विश्व चलचित्रदेखि नेपाली चलचित्र इतिहासबारे लेखिएको