मुख्य खबर

त्रिशूली-काठमाडौं सडकमा पहिरो, ८० यात्रुको उद्धार

भदौ २५,काठमाडौं-नुवाकोटको त्रिशूलीबाट काठमाडौंतर्फ आउने सडकका एक सयभन्दा बढी ठाउँमा मंगलबार पहिरो जाँदा अलपत्र परेका ८० जनाभन्दा बढी यात्रुलाई डोरीको सहायताले उद्दार गरिएको

प्रस्ताबित राजदूतको सुनुवाई प्रक्रिया शुरु

भदौ २४, काठमाडौँ-संसद्को सार्वजनिक सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिले सार्वजनिक सूचना निकालेर प्रस्तावित

कृषि रणनीतिप्रति सभासदको आपक्ति

भदौ २४, काठमाडौँ-सरकारले तयार पारेको २० वर्षे दीर्घकालीन कृषि रणनीति मुलुकको आवश्यकता नभएको भन्दै सभासदहरुले आपत्ति प्रकट गरेका छन् । व्यवस्थापिका–संसद् मातहतको कृषि

सोह्रश्राद्ध आजदेखि सुरु

भदौ २४, काठमाडौँ- सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने सोह्रश्राद्धमा छोरा–छोरीहरुले आफ्ना दिवंगत पितृहरुको श्राद्ध

सुनकोसी पीडितलाई ५० हजार सहयोग

 भदौ २४, गौशाला-बर्दिवास उद्योग वाणिज्य सङ्घले सुनकोसी बाढीपीडितका लागि रु ५० हजार सहयोग गरेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षेत्रीले

श्रीमानको शव आउनासाथ श्रीमतीले गरिन् आत्महत्या

भदौ २४,उदयपुर-कतारमा रोजगारीका लागि गएका त्रियुगा नगरपालिका–१७ गैरुनका हरि सदाको शव कतारबाट आएपछि उनकी श्रीमती संगीता बाँतरले पनि प्राण त्यागेकी छन्। सोमबार श्रीमानको

तीनवटा गाउँका मानिस एउटै कुवाका पानी पिउन बाध्य

भाद्र २३, जाजरकोट–जिल्लाको जगतिपुर गाविसमा तीन गाउँका बासिन्दा घन्टौं हिँडेर एउटै कुवाको पानी पिउन बाध्य छन्। कुस्तरा, बटालागाउँ र रोकायागाउँका बासिन्दालाई कुवामा पालो

एमाओवादी मोर्चाले सम्झ्यो पृथ्बीनारायण

भदौ २२,काठमाडौं-पृथ्बीनारायण शाह जन्मेको पुस २७ गते राष्ट्रिय एकता दिवस पहिला धुमधाम मनाइन्थ्यो। जनआन्दोलनपछि बनेको सरकारले त्यसलाई नमनाउने निर्णय गर्यो। भर्खर शान्ति प्रक्रियामा