मुख्य खबर

सीमा नाका आज पनि बन्द हुने

भदौ २७, काठमाडौँ-भोली हुने छिमेकी राष्ट्र भारतको विधानसभा उपनिर्वाचनलाई ध्यानमा राखी नेपाल–भारत सीमा नाका आज पनि बन्द गरिएको छ । बर्दियाको जमुनिदेखि कोठियाघाटसम्मको

बोक्सीको आरोपमा गर्भवतीमाथि कुटपिट

भदौ २६, कञ्चनपुर-बोक्सीको आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक गर्भवती महिलालाई छिमेकीले कुटपिट गरेका छन् । पुनर्वास नगरपालिका–१२ रामबस्तीकी हेमन्ती तामाङलाई गाउँकै सानु तामाङले

एलपी ग्यासमा तत्काल मूल्य समायोजन नहुने

भदौ २६, काठमाडौँ-ग्यास बिक्रेता महासङ्घ नेपालले दसैँ, तिहार र छठलगायतका महत्वपूर्ण पर्वको समयमा एलपी ग्यासमा तत्काल मूल्य समायोजन नगर्न सरकारसँग आग्रह गरेको छ

कालीगण्डकी नदी किनारमा तर्पण दिनेको भीड

भदौ २६, म्याग्दी-हिमालपारिको जिल्ला मुस्ताङको कागवेनीमा आफ्ना पितृलाई तर्पण दिनेहरूको भीड लागेको छ । सोह्रश्राद्धमा दिवङ्गत आफन्तको सम्झनामा कालीगण्डकी नदी किनारमा श्राद्ध गर्न

कान्तिपुर बयान आजदेखि

भदौ २६,काठमाडौँ-सवोच्च अदालतले जारी गरेको आदेशअनुसार कान्तिपुर पब्लिकेशनसँग आज बयान लिइने भएको  छ । बयानमा पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान

विवादका कारण २ सय वर्ष पुरानो नाच रोकियो

भदौ २६,काठमाडौं-पशुपति क्षेत्र विकास कोष र स्थानीयहरु बीच कुरा नमिलेपछि पशुपति क्षेत्रमा सञ्चालन हुने महादेव र पार्वतीको दुई सय वर्ष पुरानो नाच यस

अध्यक्ष शर्माद्धारा राजीनामा

 भदौ २५,काठमाडौँ एकीकृत नेकपा(माओवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । एमाओवादी केन्द्रीय कार्यालय

खेलाडीबीच विवाद हुँदा गोली चल्यो,३ जना घाइते

भदौ २५,नवलपरासी-नवलपरासीको देउराली–३ गिरुबारीमा सञ्चालन भइरहेको ३०औँ युनाइटेड फुटबल कपको क्वाटर फाइनल खेलमा दुई समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।