मुख्य खबर

यार्सा यात्राको अँध्यारो पाटो : कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने

असार ३१, दार्चुला – आँखा कमजोर भएपछि काँडा गाविस-७ बाझका ५२ बर्षीया असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे ।

गुण्डा नाइके चक्रे जमानतमा रिहा

असार ३०, काठमाडौँ – लागुऔषध कारोबारको मुद्दा खेपिरहेका गुण्डा नाइके चक्रे मिलन सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को एक मुद्दामा  विशेष अदालतमा जेथा जमानीमा रिहा भएका

ट्रक र मोटरसाइकल ठोक्किँदा दुईको जनाको मृत्यु

असार ३०, सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ खरचुहियाँमा गएराति मोटरसाइकलले सडकछेउमा रोकिराखेको ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । गएराति

सडक विस्तारले गाउँमै नुनदेखि सुनसम्म

असार ३०, काठमाडौँ – सडक सञ्जाल जोडिएपछि अछामका अधिकांश गाउँ बजारमा परिणत भएका छन् । सदरमुकामदेखि हप्तौँ लाग्ने विभिन्न गाविसका कुनाकुनासम्म सडक पुगेपछि

पहिरामा परी तीन जनाको मृत्यु

असार २९, ललितपुर – लेले गाविसस्थित महादेव खोलामा रहेको युनाइटेड सिमेन्ट प्रालिका नाममा दर्ता गरी लक्ष्मण सिलवालले सञ्चालन गर्दै आएको ढुङ्गाखानीमा ढुङ्गा निकालिरहेको

चापागाईँको ‘रिलदेखि डिजिटलसम्म’ले भन्छ सत्य हरिषचन्द्र देखि आजसम्मको कथा

असार २९, काठमाडौँ – संचारकर्मी  क्रन्दन चापागाईंद्वारा लिखित ‘रिलदेखि डिजिटलसम्म’ नामक पुस्तक सार्वजनिक भएको छ ।     विश्व चलचित्रदेखि नेपाली चलचित्र इतिहासबारे लेखिएको

वर्षासँगै झाडाबान्ता र भाइरल ज्वरोका बिरामी बढे

असार २९, जाजरकोट ।      दूषित पानीका कारण जाजरकोटमा ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनियालगायतका रोगका बिरामीको सङ्ख्या बढेको छ ।     बिरामीको सङ्ख्य बढेपछि

दिनहुँ बलाकृत हुन्छन् दुई महिला

असार २९, काठमाडौँ । नेपालमा दिनहुँ दुई जनाभन्दा वढी महिला बलात्कृत हुने लगरेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीसम्म आइपुगेका विवरणका आधारमा नेपाल