मुख्य खबर

विश्व आदिवासी दिवस मनाइदै

साउन २३, काठमाडौँ – २० औं विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा आज नेपालका आदिवासी जनजातिहरुले विभिन्न कार्यक्रम गरी मनाउँदे छन् । नेपाल आदिबासी जनजाति

सुनकोसी नदि खुलाउन आज स्काभेटर प्रयोग गरिदै

साउन २३, सिन्धुपाल्चोक – पहिरोले थुनिएको सुनकोसी नदिको ताल विष्फोटबाट फुटाउन नसकेपछि नेपाली सेनाले आज स्काभेटर प्रयोग गरि पानी निकास गर्ने भएको छ । 

एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुसँग छलफल गर्दै

साउन २३, काठमाडौं – नेकपा एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुसँग छलफल गर्दैछ । सिंहदरबारमा रहेको पार्टीको संससदिय दलको कार्यालयमा अपरान्ह ३ बजे बस्ने
साउन २३,काठमाडौं— भोली शनिबारदेखि  हप्ताको ६० घन्टा लोडसेडिङ हुने भएको छ । सिन्धुपाल्चोकको जुरेमा हालै गएको पहिरोले सुनकोशी जलविद्युत् केन्द्रको ड्याम तथा प्रसारण

अस्पतालबाटै शिशु गायब, ४ दिन बित्दा पनि अस्पतालले नैतिक जिम्मेवारी लिएन

 साउन २२ , नेपालगन्ज । अस्पतालभित्रैबाट एक नवजात शिशुलाई गायब पारिएको छ । नेपालगन्ज १, धम्बोझीकी १८ वर्षकी रुक्मिणी काँदुले जन्माएको शिशु बिपीचोस्थित

बेपत्ता सबै मृतक घोषित

साउन २१, सिन्धुपाल्चोक –  शनिबार सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी बेपत्ता १२३ जनालाई सरकारले मृतक घोषणा गरेको छ ।  खोजी कार्य गर्न सम्भव

यातायात बन्द

साउन,२१, झापा – आज मेची अञ्चलभरी यातायात बन्द भएको छ । दुई यातायात व्यवसायी संस्थाबीचको विवादले गर्दा यातायात बन्द भएको हो । बन्दका