मुख्य खबर

रागिनीले सपथ लिइन्

भदौ २७, काठमाडौँ-ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त हुनुभएकी रागिनी उपाध्यायलाई पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।  प्रधानमन्त्री सुशील कोइरालाले ललितकला प्रज्ञा प्रतिष्ठानको

बृहद राष्टिय पुस्तक प्रर्दशनीमा १२ हजार कृति राखिने

भदौ २७, काठमाडौँ-एम्बुरी बुक प्वाइटको आयोजनामा आजदेखि बृहद राष्टिय पुस्तक प्रर्दशनी तथा साहित्यिक यात्रा महोत्सबको आयोजना हुदैछ । पढौँ अनि पढाऔँ, पठन संस्कृति

पाँचौँ पटकको अबरुद्ध पछि पनि आज संसद बैठक बस्ने तयारी

भदौ २७, काठमाडौँ-व्यवस्थापिका संसदको बैठक आज पनि  बस्ने भएको छ । दिउँसो ३ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको संसद

सीमा नाका आज पनि बन्द हुने

भदौ २७, काठमाडौँ-भोली हुने छिमेकी राष्ट्र भारतको विधानसभा उपनिर्वाचनलाई ध्यानमा राखी नेपाल–भारत सीमा नाका आज पनि बन्द गरिएको छ । बर्दियाको जमुनिदेखि कोठियाघाटसम्मको

बोक्सीको आरोपमा गर्भवतीमाथि कुटपिट

भदौ २६, कञ्चनपुर-बोक्सीको आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक गर्भवती महिलालाई छिमेकीले कुटपिट गरेका छन् । पुनर्वास नगरपालिका–१२ रामबस्तीकी हेमन्ती तामाङलाई गाउँकै सानु तामाङले

एलपी ग्यासमा तत्काल मूल्य समायोजन नहुने

भदौ २६, काठमाडौँ-ग्यास बिक्रेता महासङ्घ नेपालले दसैँ, तिहार र छठलगायतका महत्वपूर्ण पर्वको समयमा एलपी ग्यासमा तत्काल मूल्य समायोजन नगर्न सरकारसँग आग्रह गरेको छ

कालीगण्डकी नदी किनारमा तर्पण दिनेको भीड

भदौ २६, म्याग्दी-हिमालपारिको जिल्ला मुस्ताङको कागवेनीमा आफ्ना पितृलाई तर्पण दिनेहरूको भीड लागेको छ । सोह्रश्राद्धमा दिवङ्गत आफन्तको सम्झनामा कालीगण्डकी नदी किनारमा श्राद्ध गर्न

कान्तिपुर बयान आजदेखि

भदौ २६,काठमाडौँ-सवोच्च अदालतले जारी गरेको आदेशअनुसार कान्तिपुर पब्लिकेशनसँग आज बयान लिइने भएको  छ । बयानमा पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान