मुख्य खबर

पुर्वराजा ज्ञानेन्द्रलाई हृदयघात, स्वास्थ्य अवस्था सामान्य

असोज ५,काठमाडौं –हृदयघातका  थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था खतरामुक्त रहेको छ । हिजो बेलुका अचानक हृदयघात भएपछि तत्काले अस्पताल भर्ना

नेपालकै अग्लो कुश्मा–कैया झोलुंगे पुल संचालन

असोज ५,पर्वत-पर्वतको कुस्मा र बागलुङको नारायणस्थान कैया जोड्ने बहुप्रतिक्षित झोलुंगे पुल सम्पत्र भएको छ । यो कालीगण्डकी नदी माथि नेपालमै सर्वाधिक उचाईमा बनेको

लिटरेचर फेस्टिभलमा आज १० सृखलामा कार्यक्रम हुने

असोज ४, काठमाडौँ-हिजोदेखि राजधानीमा सुरु भएको एनसेल नेपाल लिटरेचर फेस्टिभलको चौथो संस्करणमा आज १० श्रृखलामा कार्यक्रम हुँदैछ । विहान ११ बजेबाट सुरु हुने

दशैंको टिकटमा मनपरी

 असोज ४,काठमाडौं – बस व्यवसायीले यात्रुलाई अत्यधिक मूल्यमा बसको टिकट विक्री गरेको फेला परेको छ ।सरकारले निर्धारण गरेको दररेटभन्दा झन्डै चार सय ४०

लिटरेचर फेस्टिभल सुरु

असोज ३,काठमाडौँ-एनसेल नेपाल लिटरेचर फेस्टिभलको चौथो संस्करण आजबाट शुरु भएको छ । ‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने नारा सहित नेपाली साहित्यलाई राष्ट्रिय तथा

राउत अदालतमा उपस्थित हुने

असोज ३, काठमाडौँ-मधेसलाई नेपालबाट अलग गर्ने माग राख्दै आएका सिके राउत सवोच्च अदालतको आदेश अनुसार आज बयानका लागी अदालतमा उपस्थित हुँदै छन् ।

विद्यार्थी नेतृको छातीमा आफ्नै सहकर्मीले तातो चिया खन्याएपछि………

असोज ३,काठमाडौं–विद्यार्थी नेतृबीच झगडा हुँदा नेविसंघ केन्द्रीय सदस्य एन्जिला न्यौपानेको शरीरमा तातो चिया खन्याइएको छ । पद्मकन्या क्याम्पसकी निवर्तमान स्ववियु सभापति स्वस्तिका पोखरेलले

जनजाति महासंघ आन्दोलित

असोज २, काठमाडौँ-पहिचान, संघीयतासहितको संविधान जारी गर्नुपर्नुलगायत माग राख्दै आदिवासी जनजातिहरुले आज पनि संविधानसभा भवन नयाँबानेश्वरमा धर्ना दिएका छन् ।  मध्यान्ह साँढे १२

संसद बैठक आठौंपटक अवरुद्ध

असोज २, काठमाडौँ-एमाओवादी सहितको नेतृत्वमा रहेको प्रतिपक्ष दलहरुको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक विहीबार पनि अवरुद्ध भएको छ । आफूहरुका मागप्रति सरकारले ध्यान

पहिलो राष्ट्रिय परिवार नियोजन दिवस मनाइदै

असोज २, काठमाडौँ-आज पहिलो राष्ट्रिय परिवार नियोजन दिवस ‘व्यबस्थित परिवार, स्वास्थ्य र बिकासको आधार’ भन्ने नारासहित मनाइदै छ । यौन तथा प्रजनन अधिकारका