मुख्य खबर

नेपाली चेली अमेरिकी संसदको चुनावी दौडमा

 कात्तिक ८, भर्जिनिया । आगामी नोभेम्बर ४ तारिखमा अमेरिकामा हुने निर्वाचनको लागि डेमोक्रेटिक दलको तर्फबाट नेपाली चेली डा.अमृता रेग्मी चुनावी प्रतिस्पर्धामा रहेकी छिन्

तिहारमा कलाकार

चितवन-यो तिहारमा कलाकारको एउटा जमात हङकङमा हुने छ । अवार्ड समारोहहरूका सिलसिलामा कतिपय त्यता त्यसतर्फ रहे पनि कतिपय चाहिँ कन्सर्टमा व्यस्त हुने छन्

चार–पाँच दिनमा एकमुष्ट सहमति बन्छ

संविधान निर्माणको कार्यतालिकाअनुसार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले भदौ २१ भित्र संविधानका अन्तर्वस्तुमा सहमति गरी संविधानसभामा प्रतिवेदन पेस गर्नु पर्नेछ। तर, निर्धारित मिति

श्रीमानद्वारा श्रीमतिको हत्या

कात्तिक ६, काठमाडौँ-पाचथरको पञ्चमी गाउं विकास समिति वडा नम्बर–१ गोपेटारमा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । आपसी विवादका क्रममा श्रीमान् मदन

बेसुरा गीत सुन्थे महाकवि देवकोटा : बसन्तकुमार शर्मा नेपाल

महाकवि लक्ष्मीप्रसाद देवकोटा र मेरो उमेरबीच मात्र ११ वर्षको अन्तर हो । बुबाले मलाई यिनी तिम्रा भान्दाइ हुन् भनेर चिनाइदिनुभएको थियो । त्यसैले देवकोटा र

त्रिविद्धारा परीक्षाफल प्रकाशित

कात्तिक ६, काठमाडौँ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खले एमपिए द्धितिय  बर्षको परीक्षाफल आज प्रकाशित गरेको छ । त्रिविले  गत वर्ष सञ्चालित व्यवस्थापन सङ्कायतर्फ

आज लक्ष्मीपूजा, घर आँगन सरसफाई गरी लक्ष्मी भित्र्याइदै

कात्तिक ६,काठमाडौँ-हिन्दु नोलीको दोश्रो महान पर्व  तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा  मनाइँदैछ ।

गाउँमा छैन सयपत्री फूल

कात्तिक ६,झापा-विगतका वर्षहरूमा यतिबेला खेतबारीका कान्ला सयपत्री तथा मखमली फूलले ढकमक्क हुन्थे तर धेरै ठाउँमा खेतबारीका कान्लामा सयपत्री तथा मखमली फुलाउने एकादेशको कथाजस्तै

छोराले आमाको हत्या गरे

कात्तिक ५, रुकुम—रुकुमको पूर्वी महत गाविस–१ मा गएराति खुकुरी प्रहार गरी आफ्नै छोराले आमाको हत्या गरेका छन्। अठ्ठाइस वर्षीय छोरा धनप्रसाद बुढाले ५५