मुख्य खबर

दुई किलो सुनसहित आरके ज्वेलर्सका कामदार पक्राउ

मंसिर १५, काठमाडौं– दुई किलो ढिके सुनसहित आरके ज्वेलर्सका कामदार पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दरबारमार्गबाट केही बेरअघि दुई किलो

गढिमाईको बिबाद अझै टुंगो लाग्न सकेन, प्रसासनको रोहबरमा आज वार्ता हुने

मंसिर १४, बारा-बारामा प्रत्येक ५ बर्षमा लाग्ने गढिमाई मेलामा बलि दिइएका बोका तथा राँगाको व्यबस्थापनमा देखिएको बिबाद अझै टुंगो लाग्न सकेको छैन ।

विप्लवले नयाँ पार्टीको नाम नेकपा (माओवादी)राखे

मंसिर १३, काठमाडौँ-बैद्य नेतृत्वको नेकपा माओवादीबाट विद्रोह गरी पार्टी फुटाएका नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरेका छन । विप्लवको नेतृत्वमा बसेको नयाँ

सडकका बगैंचा बिगार्नेलाई सार्वजनिक अपराध मुद्दा

मंसिर १३, काठमाडौँ-दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० सम्मेलनका बेला सडकछेउमा लगाइएका विरुवा तथा फूल उखेल्ने र विगार्नेलाई काठमाडौं महानगरपालिकाले सार्वजनिक ऐनअन्तर्गत कारबाही

साहित्य साधना : सिर्जनकर्ममा अनवरत

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानमा गएको फागुन २४ गते भेला भएका ज्येष्ठ साहित्यकारहरूको जमघटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेका थिए, ‘जीवनको उत्तरार्द्धमा यतिका धेरै स्रष्टा

चीनले तोक्यो सार्क प्रतिनिधि

काठमाडौँ – दक्षिण एसियाली सहयोग संगठन–सार्कसँग सम्बन्ध बलियो बनाउने प्रयासमा रहेको चीनले बेइजिङमा पहिलो पटक सार्क प्रतिनिधि नियुक्त गरेको छ।काठमाडौँमा १८ औँ सार्क

गढीमाईमा आजबाट बली कार्य सुरु, दर्शनार्थीको भिड

मंसिर १२, काठमाडौँ-प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मन्दिरमा आजदेखि बलि दिन सुरु भएको छ ।  बारा सदरमुकामा देखि पाँच सय मिटर पुर्वमा

यस्तो छ ट्रमा सेन्टरको समस्या ?

मंसिर १२, काठमाडौं– भारतको सहयोगमा निर्माण सकिएको पाँच वर्षपछि राष्ट्रिय ट्रमा सेन्टर हस्तान्तरण भए पनि यसको संचालनलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता थपिएको

फेरि पनि सडकमा सर्वसाधारणसँग हात मिलाए मोदीले

मङ्सिर ११, काठमाडौं-प्रधानमन्त्री शुशील कोइरालाको निमन्त्रणालाई स्विकार्दै  नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पनि गुडीरहेको आफ्नो गाडीबाट झरेर सर्वसाधारणसँग हात मिलाएका

अरनिको र बीपी राजमार्गमा सवारी साधन चल्न निषेध, सुरक्षा व्यबस्था कडा

मंसिर ११, काठमाडौँ-सार्क सम्मेलनमा आएका पाहुना आज   धुलीखेल रिट्रीटमा  गएकाले सुरक्षा संवेदनशिलताको कारण देखाउँदै अरनिको र बीपी राजमार्गमा लामो दुरीमा चल्ने सवारीलाई बन्द्य