मुख्य खबर

गंगामाया अझै अस्पतालमै

काठमाडौं-न्यायको माग राखी अनशनरत अवस्थामै दुई महिनाअघि मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको अझै अन्तिम संस्कार भएको छैन । कान्तिपुर दैनिकमा समाचार छ ।

इबोला उपचारमा संलग्न चिकित्सकको मृत्यु भएमा २५ लाख राहत दिने

काठमाडौँ-इबोला रोगको उपचारमा संलग्न नेपाली चिकित्सकको मृत्यु भएमा सरकारले २५ लाख रुपैँया दिने भएको छ । विश्वभर आतंक मच्चाइरहेको इबोला भाइरसका कारण नेपाली

सवारी दुर्घटनामा पैदल यात्रुको मृत्यु

मंसिर १८, दाङ-बसको ठक्करबाट दाङमा बिहिबार एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाण्डौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ५८६६ नम्बरको बसले पूर्वपश्चिम राजमार्ग

सुरक्षा निकायमा फेसबुक निर्देशिका

मंसिर १८, काठमाडौ- प्रहरी प्रधान कार्यालय नक्सालमा भएको पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठकमा एक महिला प्रहरीको फेसबुक प्रोफाइल देखाइयो । गन्जीमात्र लगाएको

प्रकाश र श्रीदेवीको जोडीले ल्यायो चोर विरालो

काठमाडौँ-पछिल्लो समय गायिका श्रीदेवि देवकोटा  र गायक प्रकाश कटुवालको जोडी जम्न थालेको छ । गायन यात्रालाई दर्शकले मन पराईदिएपछि जोडी जम्न थालेको हो

गीतकार तथा संचारकर्मी क्षेत्रीको अप्रेशन गरी ब्रेन ट्यूमर निकालिदै

मंसिर १७, काठमाडौँ-संचारकर्मी एवं गीतकार सूर्यकुमार क्षेत्रीको काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा अप्रेशन भइरहेको छ । ब्रेन ट्यूमरबाट पिडित क्षेत्रीको डाक्टर बसन्त पन्तको टिमले

उद्योग मन्त्री बस्नेतले गरे प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण

मंसिर १७, कञ्चनपुर- कञ्चनपुर उद्योग वाणिज्य सङ्घले उद्योग मन्त्री महेश बस्नेतलाई कञ्चनपुरको दैजीछेला क्षेत्रमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रका बारेमा स्थलगत जानकारी गराएको छ

अन्तर्राष्ट्रिय अपांगता दिवसको नारा ‘दिगो विकासका लागि प्रतिबद्धता’

मंसिर १७, काठमाडौँ-आज २३ औं अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ । यस बर्षको  अपाङ्गता दिवसको नारा ‘दिगो विकासका लागि