मुख्य खबर

पूजा गर्न लगेको आगोले नै बालकको ज्यान लियो

फागुन २७, दोलखा–दोलखाको भीमेश्वर नगरपालिका–७ पिप्लेका एक बालकको पूजा गरेर फालेको आगो सल्कँदा बुधवार ज्यान गएको छ । घर नजिकैको जङ्गलमा जङ्गली देवताको

दाङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

फागुन २७,दाङ – दाङको तुल्सीपुरमा हिजो बेलुकी मोटरसाईकलको ठक्करबाट  ६० वर्षिय पर्शुराम कुमालको मृत्यु भएको छ । दाङकै घोराहीबाट तुल्सीपुर बजारतर्फ जादै गरेको

लैंगिकता विषयक दुई दिने तालिम सम्पन्न

फागुन २७, काठमाडौं– क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) र द म्याकेनल फाउन्डेसनको आयोजनामा लैंगिकतासम्बन्धि दुइ दिने तालिम सम्पन्न भयो । द एसिया फाउन्डेसनका आवासीय

मिर्गाैला दिवसः‘मिर्गौला बचाऔँ

फागुन २७, काठमाडौं– एघारौँ विश्व मिर्गौला दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । किड्नी फाउन्डेसनले आज दरबारमार्गबाट र्‍याली सुरु गरी कमलादी,

खोलामा डुबेर डेढ वर्षीय बालकको मृत्यु

फागुन २६, मोरङ–मोरङको भातीगन्जमा खोलामा डुबेर डेढ वर्षीय छोरा युवराज ऋषिदेवको मृत्यु भएको छ । हिजो साँझ भातीगन्ज–३ बस्ने सीताराम ऋषिदेवका छोरा युवराजको

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

फागुन २६, सल्यान– सल्यानमा मोटरसाइकल दुर्घटना मोटरसाइकल चालक बागचौर नगरपालिका–३ रारेचौरका ३६ वर्षीय मोहन डिसीको मृत्यु भएको छ । राप्ती राजमार्गअन्तर्गत श्रीनगर थारमारे

महिला हिंसाविरुद्ध पुरुषहरूको प्रतिबद्धता

फागुन २६, काठमाडौं–दर्जनौँ युवाहरूको एक समूहले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ¥याली निकाल्दै महिला तथा बालिकामाथि हुने हिंसाका विरुद्ध प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वतन्त्र पत्रकार महिला सम्मान राणालाई

फागुन २६, काठमाडौं–स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा प्रदान गरिँदै आएको स्वतन्त्र पत्रकार महिला सम्मान यस वर्ष सञ्चारकर्मी शान्ति राणालाई प्रदान गरिएको छ । सञ्चार

दुर्लभ बालिकाको जन्म

फागुन २५, दाङ–दाङको तुल्सीपुरमा आन्द्राभूँडी बाहिरै रहेको एक बालिकाको जन्म भएको छ । राप्ती अञ्चल अस्पतालमा आन्द्राभुँडी बाहिरै रहेको बच्चीको जन्म भएको हो