मुख्य खबर

सवारी नियम उल्लघंन गरेर भाग्नेलाई बुलेटले समाउँछ

चैत २९, काठमाडौं– उपत्यकाका सडकमा सवारी नियम उल्लघंन गरेर भाग्दै हुनुहुन्छरु सडकका मूख्य चोकमा ट्राफिक प्रहरी छैनन् भन्दै नियमविपरित सवारी हाँक्दै  त हुनुहुन्नरु

६३ वर्षीय बृद्धद्वारा घरमा काम गर्न बसेकी किशोरीमाथि यौनशोषण

चैत २९, काठमाडौं– ६३ वर्षीय बृद्धले १५ वर्षीया किशोरीलाई कामदारका रुपमा राखेर लामो समय यौनशोषण गरेको घटना सार्वजनिक भएको छ। कमलामाई नगरपालिका(११ बथानचौडीका

एमालेको केन्द्रीय कमिटी बैठक ःअध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल

चैत २८, काठमाडौं–  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको प्रतिवेदनमाथि आजबाट छलफल हुँदैछ । पार्टीको

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दै

चैत २८, काठमाडौं–  नयाँ प्रधानन्यायाधीशको नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ । अहिले केही समयपछि सिंहदरबारमा बस्ने बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

सार्वजनिक स्थलमा सांस्कृतिक कार्यक्रम निषेध

चैत २८, काठमाडौं– सरकारले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्र वरपर आवागमनमा अवरोध पुग्ने गरी सार्वजनिक स्थलुमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न निषेध गरेको छ। पर्व

श्रीमानलार्इ ऋणको भारी बोकाएर अर्कैसँगै भाग्ने महिला पक्राउ

चैत २८, खोटाङ –  श्रीमान् विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भाग्ने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जुनी फेर्दैछ बागमती

चैत २८, काठमाडौं– कलकल बगिरहेको नदी। सफा अनि कञ्चन पानीमा चलमलाइरहेका माछा। दुवै किनारमा सुन्दर र मनमोहक बगैंचा। आकर्षक साइकल लेन, चिटिक्क मिलेका

अब मुलुककै पहिलो वन्यजन्तु अस्पताल

चैत २८, काठमाडौं–  वन्यजन्तुको उपचार र उद्धारका लागि चितवनको आँपटारीमा वन्यजन्तु अस्पताल निर्माण हुने भएको छ। घाइते, टुहुरा, अपाङ्ग तथा समस्याग्रस्त वन्यजन्तुको उपचार

उत्कृष्ट विद्यार्थीलाई अब त्रिविमै रोजगारी

चैत २८, काठमाडौं–विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ। विश्वविद्यालयले अब टपर विद्यार्थीलाई विश्वविद्यालयभित्रै उपप्राध्यापकको रोजगारी दिने र अनुसन्धानमूलक कार्य

३९ महिना आन्दोलन गर्दा पनि ज्येष्ठ नागरिकका माग ज्यूँकात्यूँ

चैत २६, काठमाडौं–  विभिन्न आठसूत्रीय माग राखेर करिब ३९ महिनादेखि धर्ना बस्दै आएका ज्येष्ठ नागरिकको माग अहिलेसम्म पूरा हुन सकेको छैन। ज् येष्ठ