मुख्य खबर

चीन–नेपाल–भारत बाटो ‘दुई तिहाइ छोटो’

जेठ ७, काठमाडौं– नेपाल हुँदै भारत र चीनबीच स्थलसम्पर्क भए प्रमुख दुई छिमेकीका प्रमुख सहरबीचको दुरी दुई तिहाइसम्म घट्ने विज्ञले औँल्याएका छन् ।

चीनको लान्चोउदेखि काठमाडौंसम्म आउँदै छ सामान

जेठ ६, काठमाडौं– लान्चोउदेखि दुई हजार चार सय ३१ किलोमिटर दूरी पार गर्दै सिगात्सेसम्म रेलमा सामान आयो  । सिगात्सेबाट केरुङको गिलोङ पोर्टसम्म पाँच

गर्भपतन गर्ने चक्की खाई ज्यान जोखिममा पार्नेहरु

जेठ ६, काठमाडौं– गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसुति अस्पतालमा उपचार गराइरहेकी छिन् । उनले कुनै चिकित्सकको सल्लाह बिना

दुरुपयोग छानबिन गर्न सशस्त्रमा समिति

जेठ ६, काठमाडौं– सशस्त्र प्रहरी बलले संगठनका सदस्यको दुरुपयोग छानबिन गर्न एआईजी सिंहबहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयको

आन्दोलनकारीले समाते ट्राफिकको कठालो

जेठ ६, काठमाडौं–  मधेसीलगायतका पहिचानवादी गठबन्धनले राजधानीमा आन्दोलन सुरु गरेको चौथो दिन रत्नपार्कमा आमसभा आयोजना गरिएको थियो । वीर अस्पतालबाट सुरु भएको र्‍याली

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालन

जेठ ५, काठमाडौं–  पहिरोका कारण मङ्गलबारदेखि एकातर्फी सञ्चालन हुँदै आएको मुग्लिन नारायणगढका सवारीसाधन आज बिहान पहिरो हटाएपछि दुबैतर्फी सञ्चालनमा आएको छ । जिल्ला

‘विप्लव’ माओवादीपनि विभाजित, तिलक परियार नयाँ अध्यक्ष

जेठ ५, काठमाडौं–नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेकपा माओवादीपनि विभाजन भएको छ । आफ्नो राजीनामा पत्र गोजीमा राखेर हिँडेका विप्लव’ माओवादीका पोलिट व्यूरो

हावाहुरी चलेको बेला तीन मोटरसाइकल जुध्दा चारको मृत्यु, एक घाइते

जेठ ५, सिराह–  सिरहा जिल्लाको लहानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएको इलाका प्रहरी