मुख्य खबर

जनमत पार्टीद्वारा कार्यदल गठन

पुष २२, काठमाडौ – जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

पुस २२, वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई पटक

‘प्लान्ट’बाट निस्केको धुवाले वातावरणमा असर

पुस २२, पथरी – ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पु¥याएको स्थानीयवासी गुनासो गरेका छन्

प्रतिकूल मौसमले उडान प्रभावित

पुस २१, काठमाडौँ -प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हँुदा आन्तरिक हवाई उडान प्रभावित

‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा

पुस २१, नवलपुर-  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका छन् ।

पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो

पुस २१, पाँचथर – मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पु¥याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

पुस २१, काभ्रेपलाञ्चोक – असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको