मुख्य खबर

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

असोज २२, काठमाडौ – तनुह जिल्लाको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या

वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

काठमाडौँ, २२ असोज – राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वाग्मती

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

असोज २२, मलेखु -जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

असोज २२, बाँके – बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

असोज २२, गोरखा – यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

असोज २१, काठमाडौ – दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

असोज २१, काठमाडौं – हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

असोज २१, म्याग्दी – गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक

प्रधानन्यायाधीशमा राउत नियुक्त

असोज २०, काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन । राष्ट्रपतिले आज नेपालको संविधानको धारा १२९ को

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

असोज २०, काठमाडौ -अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापन बारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च