मुख्य खबर

प्रतिनिधिसभाको बैठक बस्दै

असोज १९, काठमाडौं -प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकमा शिक्षा, विज्ञान

प्रधानमन्त्री प्रचण्ड भुकम्प प्रभाबित क्षेत्रमा जादै

असोज १९, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदुरपश्चिम प्रदेशमा पुग्दैछन । गत मंगलबार र बुधबार बझाङलाइ केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको

भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण

असोज १९, ललितपुर – राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

असोज १८, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत,

पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

असोज १८, काठमाडौं  -सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

असोज १८, काठमाडौं – नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

असोज १७, धादिङ – धादिङ को गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल

एसियाली खेलकुद – नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

असोज १७, काठमाडौं  -उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा

बझाङ भूकम्प अपडेट -एक जनाको मृत्यु, १३५ घर भत्किए

असोज १७, बझाङ  -बझाङ मा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्

नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

असोज १६, काठमाडौ – नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत