मुख्य खबर

वर्षा र हावाहुरीले केरा खेतीमा करोडौँ क्षति

कात्तिक १, टीकापुर- यो समय केरा किसानले उत्पादन बजारमा पठाउने समय हो। कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन्। केरा

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

कात्तिक १ खोटाङ – जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका

प्रधानमन्त्री दाहाल मुुस्ताङमा

कात्तिक १, जोमसोम – कात्तिक स् प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुुस्ताङ आइपुग्नुुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना

लुुलाङमा तीन महिनापछि बिजुुली बल्यो

कात्तिक १, म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत्

मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो

असोज ३०, काठमाडौ -नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

संसदमा असीमित समयसम्म बोल्न पाउने अभ्यासमा परिमार्जन आवश्यक -सांंसद राणा

असोज ३०, काठमाडौं – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर जङ्गबहादुर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुखलगायतले असीमित समयसम्म बोल्ने

स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी

असोज ३०, काठमाडौं -आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार

गैरआवासीय नेपालीले पाए नागरिकता

  असोज ३०, काठमाडौं – सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल

खाद्य कम्पनीले आजबाट खसीबोका बिक्री गर्दै, सिङमा हरियो रङ लगाएको किन्न अनुरोध

असोज ३०, काठमाडौं दसै लक्षित गरेर सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य