मुख्य खबर

न्युरोडमा आजदेखि नो पार्किङ

माघ ९, काठमाडौं – न्युरोड क्षेत्रका कालोपत्र सडकमा आजदेखि गाडी पार्किङमा रोक लागेको छ । काठमाण्डौ महानगरले काठमाण्डौ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

माघ ८, काठमाडौ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन। महाराजगन्जस्थित

किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त

माड ८, नवलपरासी – (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान

एमबिबिएस पढ्न सङ्र्घष गर्दै दलित विद्यार्थी

माड ८, कञ्चनपुर – मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह ९एमबिबिएस०को

कालीगण्डकी करिडोर – बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा

माघ ७, गण्डकी -गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

माघ ५, काठमाडौ – गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा हिमपातको सम्भावना

माघ ५, काठमाडौ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी

बस दुर्घटनामा १५ जना घाइते

माघ ५, काठमाडौ – दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु।प।प्र।०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै