चलचित्र ‘पसिना’ युट्युबमा सार्वजनिक December 30, 2021admin पुष १५, काठमाडौं – चलचित्र ‘पसिना’ युट्युबमा सार्वजनिक भएको छ । युट्युब च्यानल ओड्डएस्ड्ड आर डिजिटल मार्फत फिल्मलाई रिलिज गरिएको हो । फिल्ममा
कार्यक्रमलाई पुनः प्रसारणमा ल्याउँदै जितु December 29, 2021December 29, 2021admin पुष १४, काठमाडौं – हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ पुनःप्रशारणमा आउने भएको छ । केही समय अघि बन्द गरिएको कार्यक्रम अब नयाँ
गरिमा र निरञ्जनको ‘बैना रुमाल’ (भिडियो) December 27, 2021December 27, 2021admin पुष १२, काठमाडौं – गायिका रजिना रिमाल र गायक युनिस शाहीको नयाँ गीत ’बैना रुमाल’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत स्वयम
सन्दीपको ‘श्री’ युट्युबमा रिलिज December 26, 2021admin पुष ११, काठमाडौं – चलचित्र ‘श्री’ युट्युबमा रिलिज भएको छ । शुक्रवार युट्युब च्यानल ओड्डएस्ड्ड आर बाट सार्वजनिक गरिएको फिल्ममा सन्दीप क्षेत्री, रवीन्द्र
‘काफल कम्ला´को फिमेल भर्जनमा स्वस्तिमा December 23, 2021December 23, 2021admin पुष ८, काठमाडौं – काफल कम्लाझको फिमेल भर्जन सार्वजनिक भएको छ । जनक ताम्राकारको शब्द तथा आवाजमा सार्वजनिक भएको फिमेल भर्जनमा गायिका अस्मिता
‘रेडी भएर बस्नु’ मा केकी र विजुको अभिनय (भिडियो) December 22, 2021admin पुस ७, काठमाडौं – तारा श्रृषमगर र आरके श्रेष्ठको स्वरमा गीत ‘रेडी भएर बस्नु’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द तथा राजनराज
प्रमोदको स्वरमा ‘विदेश’ सार्वजनिक December 21, 2021admin पुष ६, काठमाडौं – प्रमोद खरेलको स्वर रहेको ‘विदेश’ बोलको गीत सार्वजनिक गरिएको छ । सरला श्रेष्ठको शब्द, कृति न्यौपानेको संगीत र
अस्मिता र तेजसको स्वरमा ‘झम झम झम्कना’– भिडियोसहित December 19, 2021admin पुष ४, काठमाडौं – तेजस रेग्मी र अस्मिता अधिकारीको आवाजमा गीत ‘झम झम झम्कना’ रिलिज भएको छ । गीतमा ईश्वर सिहं ,कमल सुशान्त
कबड्डी ४ को पोष्टर सार्वजनिक December 17, 2021admin पुष २, काठमाडौं – चलचित्र कबड्डी ४ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य पात्र दयाह्याङ राई लाई देखाइएको छ ।
युट्युबको ट्रेन्डिङमा ‘कबड्डी ३’ December 16, 2021admin पुष १, काठमाडौं –ओे.एस.आर डिजिटल मार्फत रिलिज भएको १९ घण्टामा फिल्म ’कबड्डी कबड्डी कबड्डी’ लाई ९ लाख माथि दर्शकले हेरेर ट्रेन्डिङमा ल्याएका छन्