मनोरंजन

सम्पदा घिमिरे बनिन् मिस युनिभर्स नेपाल २०२४

भदौं २७, काठमाडौं मिस युनिभर्स नेपाल(२०२४ को उपाधि सम्पदा घिमिरेले जितेकी छिन् । बुधवार गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा २७ वर्षीया

संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता

भदौं २५, वालिङ – बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय

‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा

भदौं २४, काठमाडौं – मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आएका छन् । ठमेलस्थित

पश्चिम तराईमा उल्लासपूर्वक अटवारी पर्व मनाइँदै

भदौ २३, काठमाडौ – पश्चिम तराईमा बसोबास गर्ने डगौरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध

चलचित्र ‘देवी’को अडियो गीत ‘सेलाइदेऊ खोलामा’ सार्वजनिक

भदौं १८, काठमाडौं – चलचित्र ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ बोलको अडियो गीत सार्वजनिक गरिएको छ । सुशान्त गौतमको सङ्गीत निर्देशन तथा सुष्मा सिग्देलको

युवा नहुँदा ठिनीमा मेला धान्नै मुस्किल

भदौ १७, काठमाडौ – मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो ९भदौरे मेला० केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ । रोजगारी,

पोखरामा तायमचा नृत्य प्रतियोगिता

भदौ १६, काठमाडौ – लेखनाथ नेवाः खलको आह्वानमा गगन नेवा खलःद्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवाः खल पोखरा–३२ राजाको चौताराले प्रथम

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

भदौ १५, काठमाडौ – म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि