खेलकुद

सिरिएमा युभेन्टस र इन्टरमिलानको जित

कात्तिक १७, काठमाडौं – इटालियन सिरिएका शीर्ष दुई टिमले एघारौं चरणको खेलमा जित निकाल्न सफल भएका छन् । टुरिन डर्बी प्रतिस्पर्धामा युभेन्टसले घरेलु

हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप शनिबारदेखि सुरु हुदै

कात्तिक १५, काठमाडौं – झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिबारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप

नेपालले आज थाइल्याण्डसँग खेल्दै

कात्तिक १३, काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज (बुधबार) थाइल्याण्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छन् । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण

नेपालले म्यान्मासँग खेल्ने

कात्तिक ८, काठमाडौं – नेपाली २३ वर्षमुनि (यु–२३) राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालमा आयोजना हुने १३औंँ

युइएफए च्याम्पियन्स लिग –बार्सिलोना विजयी

कात्तिक ७, एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको समूह ‘एफ’ को खेलमा बार्सिलोनाले स्लाभिया प्राहलाई

भोटेकोशीमा अन्तरराष्ट्रिय ¥याफ्टिङ प्रतियोगिता हुदैं

कात्तिक ६, काठमाडौं –अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी

महिला भलिबल – नेपालले आज यू –२१ थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दै

कात्तिक ५, काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज (मंगलबार) तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा

सागको १४ खेलको अन्तिम छनोट सम्पन्न, १३ खेलको बाँकी

कात्तिक ४, काठमाडौं – नेपालमा आयोजना हुन लागेको तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि १४ वटा खेलका खेलाडीको अन्तिम छनोट सम्पन्न

फ्रेञ्च लिग –पीएसजीको प्रभावशाली जित

कात्तिक २, काठमाडौं – फ्रेञ्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी)ले लामो समयको ब्रेकपछिको खेलमा निसमाथि प्रभावशाली जित निकालेको छ । नौ