खेलकुद

बागमती गोल्डकपमा १० टोलीले खेल्ने

पुष १६, काठमाडौं –बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक

नेपाल टि ट्वान्टी क्रिकेट स् विराटनगर विजयी

पुष १४, काठमाडौं  –राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

पुष १३, काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

पुष १२, काठमाडौं  –पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय

पुरुष भलिबल स् नेपाल चौँथो स्थानमा

पुष ११, काठमाडौं  – बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि ९यु–२३० अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदँै चौँथो स्थानमा रहेको छ ।बङ्गलादेशको ढाकामा आज

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान

पुष ५, काठमाडौं  – बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू(२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

पुस ४, काठमाडौँ – दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको

म्याग्दीका गाउँमा खेल मैदान

पुस २, काठमाडौँ –खेल क्षेत्रको प्रवद्र्धन गर्न यहाँका स्थानीय तहहरुले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन

विश्वकप फुटबल प्रतियोगिता स् उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

मङ्सिर २९, काठमाडौँ –विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले