खेलकुद

झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै

पुस ८, झापा  – झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ

यु–१९ एसिया कपस् नेपाल बङ्गलादेशसँग भिड्दै

पुष ५, काठमाडौ -मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

पुष ४, काठमाडौ -मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल

एनपिएल – चितवन राइनोजले ट्स जित्यो

पुस ३, काठमाडौं – नेपाल प्रिमियर लिग ९एनपिएल०को इलिमिनेटर खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै

महिला यु–१९ एसिया कपः नेपाल र भारत भिड्दै

पुस २, काठमाडौं – मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारत बीचमा प्रतिष्पर्धा हुँदैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट

एनपिएलः कर्णालीविरुद्व फिल्डिङमा लुम्बिनी

मंसिर २८, काठमााडैं  – नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट

एनपिएल विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

मङ्सिर २७, काठमाडौ – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितको लागि एक सय ४० रनको लक्ष्य दिएको छ

प्रतिनिधिसभासँग राष्ट्रियसभा १३ गोलले पराजित

मंसिर २५, काठमाडौ – सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । भृकुटीमण्डपस्थित