खेलकुद

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्छौँ स् मुख्यमन्त्री कार्की

चैत १०, काठमाडौं  –कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बताए छन् । विराटनगरको सहिद रङ्गशालामा बिहीबार

विराट गोल्डकप – विराटनगर सिटी सेमिफाइनलमा

चैत् १०, काठमाडौं  – सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता नेपाल

‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

चैत ८, काठमाडौं  – म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप, २०७९’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको

लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिटनको उपाधि

चैत २, काठमाडौं – झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले

युएईविरुद्धको खेलमा नेपालले टस जित्यो

फागुन २८, काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले