खेलकुद

एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागि हुन नेपाली टोली युएई जाँदै

भदौं १०, काठमाडौं  -एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली बुद्धिचाल टोली आज राति युनाइटेड अरब इमिरेट्स ९युएइ० जाँदैछन्। टोली आइतबार राति८ बजे

महिला टी(ट्वान्टी आई सिरिज आज नेपाल र कुवेत भिड्दै

भदौं ६, काठमाडौं – मलेसियामा जारी चार देश सम्मिलित महिला टी(ट्वान्टी आई सिरिजमा नेपालले आज बुधबार कुवेतसँग खेल्दैछ । दुई देशबीचको खेल नेपाली

महिला टी ट्वान्टी आई सिरिज -नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुने

भदौं ५, काठमाडौं -मलेसियामा आज मंगलबारबाट सुरु हुने चार देश सम्मिलित महिला टी(ट्वान्टी आई सिरिजमा नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार

बक्सर घिमिरेलाई उपाधि

भदौ ३, काठमाडौ – नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन्

इन्टर मायमीले जित्यो लिग्स कपको उपाधि

भदौं ३, एजेन्सी  -अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले लिग्स कप २०२३ को उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई

इजरायलमा सावित्राको डेब्यु गोल

भदौं १, काठमाडौं  – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन्। होपएल रानानामा अनुबन्ध भएकी सावित्राले

महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दै

  साउन ३०, काठमाडौ  -फिफा महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दैछन् । पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार

म्यान्मारमा खानीमा पहिरो जाँदा कम्तीमा २५ जना बेपत्ता

साउन २९, काठमाडौ – म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमुल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले सोमबार बताएका