खेलकुद

साफ यु–१८ च्याम्पियनसीपको उपाधी भारतलाई

असोज १२, काठमाडौं –नेपालमा जारी तेस्रो संस्करणको साफ यु–१८ फुटबल चयाम्पियनसीपको उपाधी भारतले जितेको छ । आइतबार भएको फाइनलमा बंग्लादेशलाई २–१ ले पराजित

भुटानलाई हराउँदै माल्दिभ्स तेस्रो स्थानमा

असोज १२, काठमाडौं –नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भएको छ । तेस्रो स्थानको लागि आइतबार भएको खेलमा भुटानलाई

एभर्टनमाथि सिटीको जित

असार १२, काठमाडौं – इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई

नेपाल आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दै

असोज ११,काठमाडौं—सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत् नेपाल दोस्रो खेलमा आज आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल सिरिजको पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाब्वेसित

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

असोज १०, काठमाडौं – बंगलादेश तेस्रो संस्करणको साफ यू  –१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४–०

क्यानको अध्यक्षमा पाण्डे र चन्द बिच प्रतिस्पर्धा हुने

असोज १०, काठमाडौ  – नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजबाट सुरु हुँदैछ । निर्वाचनमा विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच अध्यक्ष पदका लागि

लिभरपुलको जितमा मिल्नर र होइभरको गोल

असोज ९,काठमाडौं—इंग्लिस काराबाओ कपअन्तर्गत लिभरपुलले सहज जित निकालेको छ । बुधबार राति भएको तेस्रो चरणका खेअन्तर्गत लिभरपुलले एमके डन्समाथि २–० गोलको जित निकालेको

यु –१८ च्याम्पियनसिप –श्रीलंकालाई हराउँदै भारत सेमिफाइनलमा

असोज ८, काठमाडौं — भारत नेपालमा जारी तेस्रो संस्करणको साफ यु –१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको

ट्राई सिरिज खेल्नका लागी नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर जाँदै

असोज ८,काठमाडौं—नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर र जिम्मेबाबे सम्मिलीत ट्राई सिरिज खेल्नका लागी आज सिंगापुर जादैछ । प्रतियोगिताका लागि नेपाल बुधबार राति सवा

प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

असोज ८, काठमाडौं — नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यु –१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको