स्वास्थ्य

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

फाागुन २६, तनहु – तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण

‘ज्येष्ठ नागरिक दन्त उपहार’

फागुन २३, काठमाडौं –ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो

खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर

फागुन २२, लमजुङ अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट

मोतीबिन्दुका बिरामीको शल्यक्रिया

फागुन १७, काठमाडौं –सप्तरीमा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ५१८ मोतीबिन्दुका बिरामीको आँखाको शल्यक्रिया भएको छ । कञ्चनरुप १२ रुपनगरस्थित कृति सामुदायिक

मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने

फागुन १६, काठमाडौं – प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिएका छन् ।

धवलागिरि गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

फागुन ११, म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा

भाइरल ज्वरोका बिरामी बढे

  फागुन ९, काठमाडौं –हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ । दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति

स्वास्थ्यचौकी भवन निर्माण

फागुन ६, काठमाडौं –मोरङको लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ ।कूल रु दुई करोड ५९ लाखको लागतमा भवन निर्माण

थानकोटमा १ अर्बको लगानीमा अस्पताल बन्ने

फागुन २, काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ