समाज

असफल लोकतन्त्रको विकल्प ल्याउनु आवश्यक: पुर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं, इमेलखबर संवाददाता पुर्व प्रधान मन्त्री बाबुराम भट्टराईले दक्षिण एसियामा दिगो शान्ती, लोकतन्त्र र विकासका मुद्धाहरुमा साझा छलफल गरिनु पर्ने धारणा राखेका छन्

असन्तुष्ट दल र उच्च स्तरिय समितबीच बार्ता अहिलेकै अबस्था कायम रहदासम्म निर्वाचन सहभागि नहुने अडान

असन्तुष्ट दलहरुले मंसिर ४ गतेका लागि घोÈण्ाँ गरिएको निर्वाचनको सम्पूणर््ँ प्रक्रिया नरोक्दा सम्म राजनितीक निकास ननिस्कने बताएका छन् । आज चारदलिय राजनितिक समिति

मधेसमा सिट संख्या नघटाउन उपेन्द्र यादव नेतृत्वको मार्चाको अडान

उपेन्द्र यादव नेतृत्वको मोचाले, तराई  मधेसमा प्रत्यक्षतर्फको सीटसंख्या ५० प्रतिशतबाट घटाउन नहुने अडान राखेको  छ । चार दलिय उच्चस्तरिय राजनितक सतितिसंगको बार्तामा मोर्चाले,