समाज

फिकलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

फागुन २८, काठमाडौं  – मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ

जङ्गली जनावरबाट खेती जोगाउन तारजाली वितरण

फागुन २७, काठमाडौँ – जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खानएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली

मेघ गर्जनसहित वर्षाको सम्भावना

फागुन २७, काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको जल

कञ्चनपुरका घरबासमा विदेशी पर्यटक

फागुन २७, काठमाडौँ – पछिल्लो समय कञ्चनपुरका घरबास ९होमस्टे० मा पाहुनाको भीड बढ्दैछ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका

दलितमुक्ति सङ्गठनको राष्ट्रिय सम्मेलन जेठमा

फागुन २५, काठमाडौ – नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठनको छैठौँं राष्ट्रिय सम्मेलन आगामी जेठ २१ र २२ गते काठमाडौँमा हुनेभएको छ

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद

फागुन २४, काठमाडौं –बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल

पर्सा निकुञ्जभित्र पोखरी निर्माण

फागुन २३, काठमाडौं –पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज रुपलब्ध भएसँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्या वृद्धि भएको छ । निकुञ्जले हालै गरेको सन् २०२२