समाज

स्ववियुको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बिद्यार्थी संगठनको माग

वैशाख १७, काठमाडौ–स्वतन्त्र विद्यार्थी युनियनको चुनाव निर्धारित समयमै सम्पन्न गर्न प्रमुख बिद्यार्थी संगठनहरुले दवाव दिने भएका छन् । आगामी जेठ १४ गतेका लागि

सञ्चार सुबिधाबाट बन्चित

वैशाख १७, डडेल्धुरा– डडेल्धुराको रुपाल गाबिस का अधिकांस सर्बसाधारण सञ्चार सुबिधाबाट बन्चित रहेका छन् । नेपाल टेलिकमले अहिले सम्म पनि रुपाल गाबिसमा आफ्नो

एकीकृत माओवादीमा खैलावैला

वैशाख १७, काठमाडौ–सोमबार एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाा पार्टी जन्माउने उद्घोष गरेलगत्तै पार्टीमा भुईचालो जान थालेको छ । प्रचण्डले पार्टीको

नेपाली टिम मलेसिया जादै

वैशाख १६, काठमाडौ– नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया जाने भएको छ । एसीसी प्रिमियर लिगिमा सहभागिता जनाउन जाने नेपाली टिमको नेतृत्व नियमति कप्तान

शान्ति मिसनबाट फर्किएको टोली सम्मानित

वैशाख १५,काठमाडौं –शान्ति स्थापनार्थ युनाईटेड नेशन्स मिसन इन साउथ सुडान पुगे फर्किएको सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सोमवार अधिकृत तथा जवानहरुलाई

सरकार एकलौटी रुपमा अघि बढेको कांग्रेस नेता केसीको आरोप

वैशाख १५, काठमाडौ– नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले कााग्रेस नेतृत्वको सरकार पार्टी भन्दा बाहिरबाट चलेको आरोप लगाउनु भएको छ । आफ्नै पार्टीका

ओली फेरी अस्पलाल भर्ना, स्वास्थ्य अवस्था सामान्य

वैशाख १५, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी ओली फेरी अस्पताल भर्ना हुनुभएको छ । स्वास्थमा पुन: समस्या देखिएपछि उहाालाई गयराती ११ बजे 

जहाज हस्तान्तरण गर्दै

वैशाख १५, काठमाडौ–चीनले अनुदानमा उपलब्ध गराएको जहाज आज नेपाल बायुसेवा निगमलाई हस्तान्तरण गर्ने भएको छ । जहाज हस्तान्तरण गर्न चिनियाा टोली नेपाल आईसकेको

विभिन्न तीनवटा समितिको बैठक आज बस्दै

वैशाख १५, काठमाडौ–संविधानसभाका विभिन्न महत्वपुर्ण समितिहरु सक्रिय रुपले समयमै काम सम्पन्न गर्न लागिपरेका छन् । विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछन् । संवैधानिक–राजनीतिक