समाज

पत्रकार महासंघमा विष्ट नेतृत्वको अग्रता

वैशाख २२, काठमाडौ–नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि राजधानीमा भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । महासंघको आगामी नेतृत्वका

हुने कामलाई पनि आलटाल गरी जनतालाई असन्तुष्ट नगर्नु –उपप्रधानमन्त्री

वैशाख २१, काठमाडौ–उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रसेवक कर्मचारीलाई नियम कानुनबमोजिम काम गर्न निर्देशन दिनुभएको छ । कर्णाली रोजगार कार्यक्रम अनुगमन तथा

पत्रकार महासंघमा आज नया नेतृत्व चुनिने

वैशाख २१, काठमाडौ–पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको नेतृत्व चयनका लागि आज मतदान हुादैछ । अहिले मनोनयन दर्ता सकिएको छ । हिजोदेखि सुरु भएको

विश्व प्रेस स्वतन्त्रता दिवस आज

वैशाख २०,काठमाडौ–आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । विश्वभर व्यावसायिक पत्रकारिता कि नैतिक पत्रकारिता भन्ने बहस

मनाङमस्र्याङदीको उत्कृष्ट सुरुवात

बैशाख १८, काठमाण्डौ– विहीबारबाट मङगोलियामा सुरु भएको एएफसी प्रेसिडेण्टस् कप फुटबलमा नेपालको ए डिभिजन लिग बिजेता मनाङमस्र्याङदीले उत्कृष्ट सुरुवात गरेको छ प्रतियोगिताको आफ्नो

क्रान्तीकारीहरुबिचको एकता आवश्यक –बैद्य

नेकपा–माओबादीका अध्यक्ष मोहन बैद्यले अहिलेको अवस्थामा क्रान्तीकारीहरुबिचको एकता आवस्यक भएको बताउनुभएको छ । एकिकृत नेकपा माओबादीको आजबाट सुरु हुने बिराटनगर अधिबेशनलाई लक्षित गर्दै

परिक्षा समन्वय समितिलाई विशेष अधिकार

वैशाख १८, काठमाडौ– सुक्रवारदेखि सुरु हुने कक्षा ११ र १२ को परीक्षामा उच्च माध्यमिक शिक्षा परिषद्ले परीक्षा समन्वय समितिलाई विशेष अधिकार दिने भएको

बेवारिसे बन्दुक बरामद

वैशाख १७, संखुवासभा–संखुवासभा जिल्लाको पाच गाविसमा प्रहरीले ४० थान बेवारिसे बन्दुक बरामद गरेको छ । बरामद सबै बन्दुक भरुवा भएको प्रहरीले जनाएको छ