समाज

आन्दोलनका घाइते, सानेपामा अनसन

जेठ २, काठमाडौ–विभिन्न आन्दोलनमा सहभागि भएकाहरुले सानेपा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा अनसन जारी राखेका छन् । सहिद तथा घाइते सरोकार नागरिक समन्वय

जातीय भेदभावको उजुरीमा प्रहरी वेवास्ता

जेठ २, , रुपन्देही–नवलपरासी स्वाठि गाविस वनकट्टीका दुई दलित महिलाले जातीय छुवाछुत सम्बन्धि उजुरी दर्ता गरेको एक महिना वितिसक्दा पनि प्रहरीले कारवाही नगरेको

श्रम स्वीकृतिकालागि एमआरपी अनिवार्य

जेठ १, काठमाडौ–वैदेशिक रोजगार विभागले आजदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य बनाएको छ । रोजगारीका लागि विदेशिने नेपालीहरुले यसअघि हस्त लिखित पासपोर्टबाट पनि

एमाओवादी शिर्ष नेता वीच बैठक हुदै

जेठ १, काठमाडौ–एकीकृत नेकपा माओवादीमा देखिएको विवाद र केन्द्रीय समिति बैठक बोलाउने विषयमा प्रमुख नेताहरुबीच आज छलफल हुादैछ । केहीबेरमा एमाओवादी अध्यक्ष पुष्पकमल

माओवादीका पूर्व कार्यकर्ता पुष्कर गौतमलाइ रिहाइको माग

वैशाख ३१, काठमाडौ–नेकपा–माओवादी ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याको अभियोगमा माओवादीका पूर्व कार्यकर्ता पुष्कर गौतमलाई पक्राउ गरेको चोविस घण्टा नपुग्दै नेकपा–माओवादीले विरोध जनाएको छ ।

लोडसेडिङ दैनिक २ घण्टा कटौती

वैशाख ३१, काठमाडौ–नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागू हुनेगरी दैनिक दुई घन्टाले लोडसेडिङ घटाएको छ । नदीहरुको जलस्तरमा सुधार आएको, सूर्यास्तको समय परिवर्तन भएको

सहकारी प्रतिवेदन सरकारलाई बुझाउादै, ठगलाई २० बर्ष सजायको प्रस्ताव

वैशाख ३०, काठमाडौ–समस्याग्रस्त सहकारीको छानविन गर्न गठित आयोगले मंगलवार प्रतिवेदन वुझाउने भएको छ । गौरीबहादुर कार्कीको संयोजगत्वमा गठन भएको आयोगले ६ महिना लामो

एमाओवादी नेता भट्टराई आज स्वदेश फर्कदै

वैशाख ३०, काठमाडौ–नेकपा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई चीन भ्रमण सकेर आज स्वदेश फर्किदै हुनुहुन्छ । निजी भ्रमण भनिएपनि चिनियाा अधिकारी साग भेटवार्ता

मकवानपुरमा जन्ति बस दुर्घटना, एक जनाको मृत्यु

वैशाख २९,मकवानपुर–मकवानपुरमा जन्ति बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । उदयपुरबाट नवलपरासीका लागि जन्ति लिएर जाादै गरेको बा २ ख ५९२७

कोरियाली लगानी भित्र्याउन परराष्ट्र मन्त्री कोरिया जाादै

वैशाख २९,काठमाडौ– कोरिया सकारको निमन्त्रणामा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे आज कोरिया जादै हुनुहुन्छ । कोरियाली लगानी भित्र्याउन, नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध