समाज

नेतृ शैलजा आचार्यको आज स्मृती दिवस

जेठ २९, काठमाण्डौ – प्रजातन्त्रिक आन्दोलनकी नेतृ शैलजा आचार्यको आज स्मृति दिवस मनाइदैछ । सानै उमेरदेखि लोकतान्त्रिक आन्दोलनमा समपिर्त आचार्य मुलुकमा प्रजातन्त्र बहालीका

कोईरालाको स्वास्थ समस्या सामान्य

जेठ २८, काठमाडौ– प्रधानमन्त्री सुशिल कोईरालाको स्वास्थ्यमा खासै ठूलो समस्या नभइ सामान्य अवस्था भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । प्रधानमन्त्रीका निजि चिकित्सक

निमावि र माविको संगै सिफारिस

जेठ २७, काठमाडौ– शिक्षक सेवा आयोगले माध्यमिक र निम्नमाध्यमिक तहका शिक्षकहरुको सिफारिस सागै गरिने भएको छ । माध्यमिकतहका शिक्षकहरुको नतिजासागै सम्बन्धित जिल्ला शिक्षा

प्रधानसेनापति भारत भ्रमणमा जाने

जेठ २७, काठमाडौ– नेपाली सेनाका प्रधानसेनापति गौरवशमशेर राणा एक साता लामो भ्रमणका लागि आज भारत जाादै हुनुहुन्छ । भारतका स्थल सेनाध्यक्ष विक्रम सिंहको

चन्द समूहले राणालाई अध्यक्ष स्वीकार नगर्ने

जेठ २६, काठमाडमौ– आफुलाई अध्यक्ष घोषणा गरिसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्ऽ बहादुर चन्द समूहले कुनै पनि हालतमा पशुपति शमशेर राणालाई स्वीकार नगर्ने

त्रिचन्द्र क्याम्पसका विद्यार्थी र प्रहरीविच झडप

जेठ २६, काठमाण्डौं – माईक्रो बायोलोजी विषयमा अध्यनरत काठमाण्डौं त्रिचन्द्र कलेजका विद्यार्थी र प्रहरीवीच झडप भएको छ । माईक्रो बायोलोजी पढेका विद्यार्थीहरुले, आफुलाई त्रिविवाट

एमाले नेतृ सहाना प्रधानको स्वास्थ्य अवस्था गंभिर

जेठ २५, काठमाडौ–नेकपा एमाले नेतृ सहाना प्रधानको स्वास्थ्य अवस्था गंभिर वन्दै गएको छ । उहाको स्वास्थ्यमा कुनै सुधार नआएको उपचारमा संग्लग्न चिकित्सकले जनाएका

अत्याधिक गर्मीका कारण तराईमा बिद्यायलय बन्द

जेठ २४,काठमाडौ– केहि दिनदेखि बढेको अत्याधिक गर्मीका कारण तराईका केहि जिल्लामा विद्यालय नै बन्द गर्नुपरेको छ भने गर्मीले महोत्तरीमा एकको मृत्यु भएको छ

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ठप्प

जेठ २३, धरान–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेपछि प्रतिष्ठानमा प्रहरी सुरक्षा बढाइएको छ । आन्दोलनकारीले एक साता देखि