समाज

एमालेले आफ्नै आम्दानीमा पार्टीलाई आत्मनिर्भर बनाउने

असार २३, काठमाडौँ । नेकपा एमालेले आगामी दिनमा चन्दा सहयोगलाई प्राथमिकता नदिई पार्टी कमिटीको आफ्नै आम्दानीको स्रोतमा पार्टीलाई आत्मनिर्भर बनाउने प्रस्ताव अघि सारेकोे

चन्द पक्षद्धारा राप्रपाको केन्द्रीय समिति बैठक आहृवान

असार २३ , काठमाडौँ । राप्रपाको बिबाद उत्कर्षमा रहेका बेला लोकेन्द्र बहादुर चन्दले आज केन्द्रीय समिति बैठक  आब्हान गरेका छन् । पूर्वसहमति अनुसार

राजनीतिक सम्वाद उपसमितिको सानादलसँग छलफल जारी

असार २३, काठमाडौँ । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिती अनर्तगतको उपसमितिले साना दलहरुसँग अन्र्तक्रिया गरीरहेको छ । संविधानसभा भवनमा जारी छलफलमा संविधानसभाको

मागअनुसार गुणस्तरीय शिक्षा जरुरी : कार्यवाहक प्रधानमन्त्री गौतम

असार, २२ काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले देशको माग र आवश्यकताअनुसारको गुणस्तरीय शिक्षा दिइनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयको ५५औँ वार्षिक

महाधिवेशनको निःशुल्क स्वास्थ्य सेवामा नेताले गरे परिक्षण

असार २२, काठमाडौँ  । नेकपा एमाले को चालु नवौँ राष्ट्रिय महाधिवेशनमा राखिएको ‘निःशुल्क स्वास्थ्य शिविर’ मा शीर्ष नेता, महाधिवेशन प्रतिनिधि, सुरक्षाकर्मी र स्वयम्सेवकले

बजेटका विषयमा छलफल गर्न काग्रेस पदाधिकारी बैठक बस्दै

२२ असार, काठमाडौँ । नेपाली कागे्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । बैठकमा बजेटको तयारी तथा बजेटमा समेट्नु पर्ने कुराहरु बाँरे छलफल

एमालेमा साम्यवाद छाड्ने प्रस्ताव

२२ असार, काठमाडौँ । माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आदर्श स्विकार्दै नेकपा एमालेले विधानबाटै माम्यवाद हटाउने भएको छ । राजधानीमा तीन दिनदेखि

सरकारले सभासदलाई भ्रष्ट बनायो : कमल थापा

२१ असार, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले सभासदलाई भ्रष्ट बनाउन खोजेको आरोप लगाएका छन् । राप्रपा नेपालले आज मकवानपुरको  हेटौंडामा

बैद्य नेतृत्वको माओवादीको बैठक जारी

२१ असार, काठमाडौँ । मोहन बैद्य नेतृत्वको ानेकपा माओवादी केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय बुद्धनगरमा बिहान ११ बजे बस्ने

पहिलो महाधिवेशन प्रतिनिधि भन्छन्,’नेता हो भने माधव(केपी मिल्नैपर्छ’

२१ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन प्रतिनिधि जनकमान श्रेष्ठ यतिबेला निकै चिन्ति र गम्भीर बनेका छन् । नेपाल कम्युनिस्ट पार्टीका