समाज

तोकिएको समयमा संविधान– उपप्रधानमन्त्री सिंह

असोज ९, काठमाडौँ-उपप्रधानमन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले माघ ८ गतेभित्र संविधान जारी गर्ने तयारी भइरहेको बताएका छन् । वडा

राजतन्त्र फर्काउनु पर्छ भन्नेलाई टुलुटुलु हेर्ने, अनि डा.राउतलाई पक्रने ?

असोज ९, काठमाडौं– देश टुक्रयाउने अभियानमा लागेको भन्दै पक्राउ परेका डा. सीके राउतलाई तत्काल रिहा गर्नु पर्ने एमाओवादी अध्यक्ष प्रचण्डले माग गरेका छन

बडा दसैं सुरु, आज घर घरमा घटस्थापना गरिँदै

असोज ९,काठमाडौं-हिन्दु नेपालीहरुको महान पर्व बडा दशैँ आजबाट सुरु भएको छ । दसैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरि शुभारम्भ गरिदै छ।

अन्ततः प्रचण्ड नै बने संयन्त्रको संयोजक

 असोज ९,काठमाडौं– लामो समयदेखि विवादस्पद बनेको उच्चस्तरीय राजनीतिक समिति गठन गर्न दलहरुबीच सहमति भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डलाई समितिको संयोजक बनाउन सत्तासीन

नयाँ वाणिज्य नीति व्यापार घाटा कम गर्न – मन्त्री थापा

असोज ८, काठमाडौँ-वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले मुलुकको व्यापार घाटालाई कम गर्न नयाँ वाणिज्य नीति चाँडै ल्याइने बताएका छन्  । राष्ट्रका लागि युवा

संविधान सम्बन्धी नयाँ विषयमाथि छलफल सुरु

असोज ८, काठमाडौँ-संविधानसभाअन्तर्गतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकमा संविधानसम्बन्धी प्राप्त नयाँ विषयमाथि वर्गीकरण गरी छलफल सुरु भएको छ । बैठकमा संवाद समिति

राष्ट्रसंघको महासभा आजदेखि शुरु

असोज ८, काठमाडौँ-संयुक्त राष्ट्रसंघको ६९ औं महासभा आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । महासभामा भागलिन राष्ट्रसंघमा आबद्ध राष्ट्रका प्रतिनिधिहरु अमेरीकाको न्युयोर्कमा पुगिसकेका छन्

निकास निकाल्न संवाद समितीको बैठक बस्दै

असोज ८, काठमाडौँ-संविधानका विवादीत विषयमा सहमती जुटाउन भन्दै कसरतलाई जारी राखेको राजनीतिक संवाद सहमती समितीको बैकठ आज पनि बस्ने भएको छ । विहान

पञ्चाङ्ग समितिद्धारा बडादसैँको साइत सार्वजनिक

असोज ८, काठमाडौँ-नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको साइत असोज १७ गते शुक्रबार बिहान १० १५ बजे उत्तम रहेको जनाएको छ ।