समाज

बस दुर्घटनामा १५ जना घाइते

माघ ५, काठमाडौ – दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु।प।प्र।०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै

आरन चलाएर जीविकोपार्जन

माघ ४, काठमाडौ – दाङको घोराही उपमहानगरपालिका–१ रामपुरका जीतबहादुर टमटा दम्पतीले तीन दशकदेखि आरन चलाएर जीविकोपार्जन गर्दै आएका छन । सन्ताउन्न वर्षीय जीतबहादुरले

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

माघ ३, कञ्चनपुर – भिमदत्त नगरपालिका(४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामाहोटल संचालक बैतडी दशरथचन्द नगरपालिका(११ घर भएका ३७ वर्षीय गणेश सिंहबुडाल समेत

पहिचानको विषय पनि समाधान हुन्छ : कांग्रेस नेता सिटौला

माघ ३, काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान

मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल

माघ ३, काठमाडौँ – पछिल्लो पटक गत सोमबारदेखि काठमाडौँमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले सबैमा अपिल गरेको छ

स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै उपमहानगर

माघ ३, काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ । पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम

नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

माघ २, काठमाडौ – नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा

टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’

माघ २, काठमाडौँ – सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन्

नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न

पुस २९, काठमाडौं – अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत अन्तर–सरकारी उपसमिति ९आइजीएससी० को बैठक काठमाडौँमा सम्पन्न भएको छ ।