समाज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

बैशाख ६, महोत्तरी – स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढेको पाइएको छ । साथै घुम्ती सेवाबाट

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

वैशाख ५, महोत्तरी – हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय

वैशाख ५, धरान – सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ,

आलेखः प्रतिशोध होइन, न्यायको आशमा छन् द्वन्द्वपीडित

वैशाख ५, काठमाडौँ – “मलाई यो कुरा पटक–पटक नसम्झाइदिए हुन्थ्यो ।” सशस्त्र द्वन्द्वकालीन समयका पीडितहरु ती घटना सम्झँदा अहिले पनि भावुक हुन्छन् ।

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी

वैशाख ४, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

वैशाख ४, भोजपुर – भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

वैशाख ४, ढोरपाटन (बागलुङ) – आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

वैशाख ४, काठमाडौँ – हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी,

चिर्पट प्रहारबाट मृत्यु

वैशाख ३, विराटनगर – सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज दिउँसोे